काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै

२८ वैशखा, नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो । जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार प्रदशेस्तरीयको सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा […]
कांग्रेस सुदूरपश्चिम संकल्पः जनप्रतिनिधिको कामलाई थप प्रभावकारी बनाउने छौं
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस सुदूरपश्चिम संकल्पः जनप्रतिनिधिको कामलाई थप प्रभावकारी बनाउने छौं

नेपाली कांग्रेसले मानवीयतालाई ध्यानमा राखेर कार्य गर्न केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराउनुको साथै आफ्नो नेतृत्वमा सरकार रहेका स्थानीय तहमा प्रभावकारी कार्य गर्ने प्रतिवद्धता गरिएको छ ।
सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !
नेपाली कांग्रेस, मुख्यमन्त्री, राष्ट्रिय समाचार, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मुख्यमन्त्री नै फेर्नुपर्ने पक्षमा उभिएका केही सांसदहरूले सरकारले योजना किनबेच गरेको, बजेटमा एमालेका मन्त्री हाबी भएको, पहुँचका आधारमा मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र बजेट खन्याएको आरोप लगाएका छन् ।
रुखबाहेक अन्त भोट हालेका नेतालाई केही समय जिम्मेवारी बाहिर राखिन्छ : गगन थापा
गगनकुमार थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

रुखबाहेक अन्त भोट हालेका नेतालाई केही समय जिम्मेवारी बाहिर राखिन्छ : गगन थापा

सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने पनि बताए ।
सुदूरपश्चिमबाट विश्वप्रकाशले भने- अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहन्छौं
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

सुदूरपश्चिमबाट विश्वप्रकाशले भने- अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहन्छौं

‘आज पार्टीभित्र सबैलाई यो भूगोलमा उभिएर भन्दै गर्दा गगनजी या विश्वप्रकाश, अरु साथीहरूको उमेर जति राजनीति गरिसक्नुभएका नेताहरूलाई पनि सँगसँगै हामी यात्रामा लिन जान चाहन्छौं । खासगरी सुदूरपश्चिमको भूगोलका साथीहरू ।’
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई किन टिकट नदिएको ?
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), शेरबहादुर देउवा

गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई किन टिकट नदिएको ?

२६ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापासँग प्रश्न गरेका छन् । कांग्रेसको जरा अभियानको क्रममा शनिबार धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरे । ‘२३ र २४ […]
अब एक ‘मिस कल’मै हुनेछ कांग्रेसको सदस्यता समस्या समाधान
नेपाली कांग्रेस, मेन स्टोरी

अब एक ‘मिस कल’मै हुनेछ कांग्रेसको सदस्यता समस्या समाधान

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक सहजीकरणका लागि मोबाइल नम्बर प्रयोगमा ल्याएको छ । कांग्रेसले सदस्यता अद्यावधिकको सहजताका लागि ९७०१२५५५५५ नम्बरको मोबाइल नम्बर प्रयोगमा ल्याएको हो । नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने कार्य देशैभरिका (६७४३ वटै) वडाहरूमा उत्साहपूर्वक भइरहेको विषय सर्वविदितै छ । क्रियाशील सदस्यहरूले उक्त नम्बर ‘मिस कल’ […]
धनगढीमा कांग्रेसको भेला सुरु, डेढ मिनेटमै सकियो आसन ग्रहण
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

धनगढीमा कांग्रेसको भेला सुरु, डेढ मिनेटमै सकियो आसन ग्रहण

प्राय: राजनैतिक दलहरूको सार्वजनिक कार्यक्रममा आसन ग्रहणमै लामो समय खर्चिने गर्छन् । कांग्रेसले त्यो परम्परालाई तोड्ने प्रयास गरेको जनाएको छ ।
कांग्रेस सुदूरपश्चिमको प्रदेशस्तरीय भेलामा प्रदेश र कैलालीका सभापति अनुपस्थित
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस सुदूरपश्चिमको प्रदेशस्तरीय भेलामा प्रदेश र कैलालीका सभापति अनुपस्थित

मुख्यमन्त्री र मन्त्रीहरू थापाकाे स्वागतमा पुगे पनि देउवा पक्षीय प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली सभापति नारायणदत्त भट्ट भने गएनन् ।
बढ्दै देउवा समूहको सक्रियता, प्रदेश भेलाबाट शक्ति एकत्रित गर्ने रणनीति
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, शेरबहादुर देउवा

बढ्दै देउवा समूहको सक्रियता, प्रदेश भेलाबाट शक्ति एकत्रित गर्ने रणनीति

देउवा समूहले प्रदेशस्तरीय भेलाको सुरुवात कोशी प्रदेशबाट गर्ने भएको छ । कोशी प्रदेशको भेला २९ वैशाखमा विराटनगरमा आयोजना गरिने नेता विश्वकर्माले जानकारी दिए ।
Scroll to Top