काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

गगन थापा

Auto Added by WPeMatico

unnamed 1
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस निर्वाचन ब्यूरोमा १७ जना मनोनीत (सूचीसहित)

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्यूरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन् । उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्यूरो गठन गरिएको थियो । उक्त ब्यूरोमा सदस्यहरू मनोनीत गरी सभापति थापाले कार्यादेश समेत दिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको देशव्यापी निर्वाचन डाटाबेस […]
unnamed 1
गगन थापा, महेन्द्र यादव, राष्ट्रिय समाचार

विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूले पनि थापालाई सभापति मानेर जाऔं : यादव

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले विशेष महाधिवेशनका विपक्षमा रहेका सबैलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढ्न आग्रह गरेका छन् ।
unnamed 1
गगन थापा, मनोरञ्जन समाचार, रामवरण यादव, राष्ट्रिय समाचार

पूर्वराष्ट्रपति यादव, कांग्रेस सभापति थापासहितले हेरे फिल्म ‘बिगुल’

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस सभापति गगन थापासहितका नेताहरूले फिल्म ‘बिगुल’ हेरेका छन् । मंगलबार बेलुका जमलस्थित विश्वज्योति हलमा विशेष शो आयोजना गरिएको थियो । भ्रष्टाचार, राजनीतिक बेथिती र युवाको संघर्ष लगायतका राजनीतिक कथावस्तुमा फिल्म आधारित छ । यो फिल्म यसअघि नै प्रदर्शनमा आइसकेपनि २१ फागुनको प्रतिनिधिसभा चुनावको कारण बीचमै उतारिएको थियो । पुनःप्रदर्शनमा […]
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा, शेरबहादुर देउवा

कांग्रेस विवाद : एकताको माला जप्दै, शक्ति संघर्ष बढाउँदै

पार्टीभित्र एकताको सन्देश दिइए पनि नेताहरूबीचको दूरी घट्नुको सट्टा झन् बढिरहेको छ । कांग्रेसभित्रको विवाद तत्काल साम्य हुने संकेत देखिँदैन । बरु, आगामी दिनमा यो विवाद अझै चर्किने सम्भावना बढ्दो छ ।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

देशको मुख्य राजनीतिक शक्ति कांग्रेस हो : सभापति थापा

काभ्रेको धुलिखेलमा सोमबार देखि सुरू भएको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्बोधन गर्दै उनले कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको बताए ।
unnamed 1
गगन थापा, राष्ट्रिय समाचार

‘१४ औं महाधिवेशनबाट निर्वाचित नेतासँग काम गर्न तयार छु, कसलाई कहाँ राख्ने आउनुस्’

‘म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु । मेरो प्रस्ताव हो यो ।’
unnamed 1
गगन थापा, बीपी कोइराला, राष्ट्रिय समाचार

बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा

‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो । यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

गगनको गुनासो- पार्टी मिलाउने प्रयासै भएन भनिन्छ, गर्नु चाहिँ के पर्ने हो ?

‘प्रयासै भएन भन्नुहुन्छ । अब के गर्दा प्रयास हुने हो ? गर्नु चाहिँ के पर्ने हो ? दुइटा पार्टी त छैन ।’
unnamed 1
गगन थापा, जेनजी अगुवा, प्रमुख समाचार (Home), संविधान संशोधन

गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिने भएका छन् । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरुलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो । […]
Scroll to Top