काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

गगन थापा

Auto Added by WPeMatico

unnamed 1
कमलबहादुर शाह, गगन थापा, राष्ट्रिय समाचार

कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटघाट

सभापति थापासँग बिहान ११ बजेपछि भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
unnamed 1
गगन थापा, प्रमुख समाचार (Home)

विशेष महाधिवेशनमा सहभागी भए-नभएको आधारमा कसैलाई विभेद गर्दिनँ : गगन थापा

कास्कीको पोखरामा बिहीबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन गर्दै उनले सभापतिको हैसियतले विशेषमा सहभागी नभए–नभएको आँखाबाट कसैलाई पनि हेर्ने गल्ती नगर्ने बताएका हुन् ।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संस्थापन इतर

संस्थापन इतरलाई तितरबितर पार्दै गगन थापा

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई दिएको मान्यताविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि पार्टीमा समानान्तर गतिविधि गरिरहेको इतर समूहलाई गगन थापाले झन्पछि झन् कमजोर बनाउँदै लगेका छन् ।
unnamed 1
गगन थापा, राष्ट्रिय समाचार

गगनले देउवा र शेखर पक्षका १९ जना नेताहरूलाई केन्द्रीय समितिमा गरे मनोनीत

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । परियार नेता डा. शेखर कोइराला निकट मानिन्छन् भने पूर्व सहमहामन्त्री यादव पूर्वसभापति […]
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा

सभापति थापाले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दोहोर्‍याउँदै आफूहरूलाई ‘डेलिभरी’ बाहेक केही पनि नचाहिएको बताए ।
unnamed 1
कांग्रेस, गगन थापा, राष्ट्रिय समाचार

कांग्रेस जनप्रतिनिधिलाई गगनले भने– भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले म कारबाही गर्छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले कारबाही गर्ने बताएका छन् ।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

सरकारका गलत हरकतविरुद्ध कांग्रेसले खबरदारी गर्छ : गगन थापा

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका  गलत हरकतविरूद्ध खबरदारी गर्ने जिम्मा आफूहरूको भएको बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारका गलत हरकतको खबरदारी गर्ने जिम्मा कांग्रेसको भएको बताएका हुन् । ‘रास्वपा हाम्रो दुस्मन होइन, उ पनि हाम्रो […]
unnamed 1
गगन थापा, प्रमुख समाचार (Home)

लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्छौं : गगन थापा

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रभित्र गरिने सुधारमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको प्रतिरोध आफ्नो पार्टीले गर्ने पनि उनले […]
unnamed 1
कांग्रेस–एमाले, गगन थापा, प्रमुख समाचार (Home)

कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा

‘अहिले कांग्रेस–एमालेबीच संयुक्त सरकार छ । त्यसभित्र नेतृत्व आउने-जाने वा सरकार सञ्चालनसम्बन्धी समझदारी कांग्रेस र एमालेबीचकै छलफलका विषय हुन् । कांग्रेस–एमालेबाहेक अर्को सरकार बन्छ भन्ने कुराबाट अलमलमा रहन आवश्यक छैन’
unnamed 1
गगन थापा, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रिय समाचार

गगन थापा धनगढी आउनेभन्दा बढी चर्चा सरकार फेरबदलको चल्यो : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापा धनगढी आउँदै गर्दा उनी आउने चर्चाभन्दा बढी सरकार फेरबदलको चर्चा चलेको बताएका छन् ।
Scroll to Top