काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

क्रिकेट

Auto Added by WPeMatico

पीएम कपका लागि देव खनालको कप्तानीमा लुम्बिनीको टोली घोषणा
क्रिकेट, खेलकुद, देव खनाल, पीएम कप, राष्ट्रिय समाचार

पीएम कपका लागि देव खनालको कप्तानीमा लुम्बिनीको टोली घोषणा

५ चैत, काठमाडौं । लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ बाट सुरु हुने प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । संघले देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा देवसहित आकाश त्रिपाठी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर […]
जय ट्रफीको फाइनल आजदेखि, आर्मी र पुलिस उपाधिका लागि खेल्दै
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, जय ट्रफी एलिट कप, प्रमुख समाचार (Home)

जय ट्रफीको फाइनल आजदेखि, आर्मी र पुलिस उपाधिका लागि खेल्दै

३ चैत, काठमाडौं । जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदैछ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहान साढे ९ बजे सुरु हुनेछ । फाइनल खेल तीनदिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो […]
समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
क्रिकेट, खेलकुद, ज्ञानेन्द्र मल्ल, प्रमुख समाचार (Home)

समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो

२ चैत, काठमाडौं । पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिको जितभन्दा देशको जित नै सबैभन्दा ठूलो कुरा भएको बताएका छन् । राष्ट्रिय टोलीको कप्तान भइसकेका मल्लले समानुपातिकतर्फ रास्वपाको बन्द सूचीबाट सांसद बनेकाहरूलाई बधाई दिँदै लेखेका छन्, ‘म सदनमा रहुँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु । किनकि अन्त्यमा, व्यक्तिको हार-जितभन्दा पनि देशको […]
‘द हन्ड्रेड’ क्रिकेटको अक्सनमा सन्दीप ‘अनसोल्ड’
क्रिकेट, खेलकुद, द हन्ड्रेड, राष्ट्रिय समाचार, सन्दीप लामिछाने

‘द हन्ड्रेड’ क्रिकेटको अक्सनमा सन्दीप ‘अनसोल्ड’

२८ फागुन, काठमाडौं । इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका थिए । विदेशी खेलाडीको कोटा पूरा भइसक्दासम्म उनको नाम अक्सनमै आएन । अन्तिम चरणमा टिमलाई खेलाडी रोज्‍न दिइएको भएपनि उनलाई कुनै पनि […]
अस्वभाविक उपेक्षामा अर्जुन कुमाल
अडिट फर्म अर्न्स्ट एन्ड योङ, क्रिकेट, खेलकुद, मेन स्टोरी

अस्वभाविक उपेक्षामा अर्जुन कुमाल

नेपालको मुख्य घरेलु प्रतियोगिता प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउँदै उत्कृष्ट ब्याटर बनेका अर्जुन कुमालले क्याम्पमा समेत अवसर पाउन सकेनन् ।
आईपीएल २०२६ : २० खेलको तालिका सार्वजनिक, उद्घाटन खेलमा बेंगलुरु र हैदराबाद खेल्ने
आईपीएल २०२६, क्रिकेट, खेलकुद, खेलकुद - Home, प्रमुख समाचार (Home)

आईपीएल २०२६ : २० खेलको तालिका सार्वजनिक, उद्घाटन खेलमा बेंगलुरु र हैदराबाद खेल्ने

२७ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको सुरुवाती चरणमा २० खेल खेलाइनेछन्। उद्घाटन खेल मार्च २८ मा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) बीच हुनेछ। गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका क्रममा भएको भीडभाडमा ११ जनाको […]
टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र लगातार तेस्रो साता चौथो स्थानमै यथावत्
अलराउन्डर दीपेन्द्रसिंह ऐरी, आईसीसी टी-२० अलराउन्डर वरियता, क्रिकेट, खेलकुद, खेलकुद समाचार, दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय समाचार

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र लगातार तेस्रो साता चौथो स्थानमै यथावत्

२७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार तेस्रो साता पनि चौथोमै रहेका हुन् । आइतबार सम्पन्न आईसीसी टी-२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि तीन साताअघि दीपेन्द्रको वरियता सुधार भएर […]
श्रीलंका क्रिकेट टिमको नयाँ प्रशिक्षकमा ग्यारी कर्स्टन
क्रिकेट, खेलकुद, खेलकुद समाचार, ग्यारी कर्स्टन

श्रीलंका क्रिकेट टिमको नयाँ प्रशिक्षकमा ग्यारी कर्स्टन

२६ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर ग्यारी कर्स्टन श्रीलंकाको पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। श्रीलंका क्रिकेटले उनलाई दुई वर्षका लागि नियुक्त गरेको पुष्टि गरेको छ। उनले १५ अप्रिल २०२६ देखि जिम्मेवारी सम्हाल्नेछन्। कर्स्टनले सनथ जयसूर्याको स्थान लिएका हुन्। जयसूर्याले आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ चरणबाट श्रीलंका बाहिरिएपछि पदबाट राजीनामा दिएका […]
यस्तो छ आईसीसीले सार्वजनिक गरेको टी–२० विश्वकप ‘टिम अफ दि टुर्नामेन्ट’
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

यस्तो छ आईसीसीले सार्वजनिक गरेको टी–२० विश्वकप ‘टिम अफ दि टुर्नामेन्ट’

२६ फागुन, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू समेटिएको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ। अहमदाबादमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई […]
एभेन्जर्सको पोस्टमा गरेको कमेन्ट नीशमले हटाए
क्रिकेट, खेलकुद, खेलकुद समाचार, जिमी नीशम, पोखरा एभेन्जर्स

एभेन्जर्सको पोस्टमा गरेको कमेन्ट नीशमले हटाए

२६ फागुन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै कमेन्ट गरेका न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले आफ्नो कमेन्ट हटाएका छन् । आइतबार आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा भारतसँग पराजित भएपछि नीशमले पोखरा एभेन्जर्सको इन्सटाग्राम पोस्टमा कमेन्ट गर्दै ‘खेलाडीको पारिश्रमिक देऊ’ भनेर कमेन्ट लेखेका थिए । यस विषयमा राष्ट्रिय देखि अन्तर्राष्ट्रिय […]
Scroll to Top