कोशी बजेट : ९ महिनामा ११ अर्ब खर्च, ३ महिनाका लागि २१ अर्ब
१६ वैशाख, विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी हुँदा बजेट खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र महिनासम्म जम्मा ११ अर्ब ४ करोड ४० लाख रुपैयाँ खर्च गरेको हो । चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो […]

