काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

तेह्रथुम

Auto Added by WPeMatico

बाँदर धपाउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक बिदा
कोशी प्रदेश, तेह्रथुम, प्रमुख समाचार (Home), बाँदर आतंक, लालीगुराँस नगरपालिका

बाँदर धपाउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक बिदा

बाँदरलाई सीमा कटाउन धेरै व्यक्ति खटिनुपर्ने भएकाले सार्वजनिक बिदा आवश्यक भएको नगरपालिकाले जनाएको छ ।
छथरमा जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्ने
छथर गाउँपालिका, तेह्रथुम, प्रमुख समाचार (Home)

छथरमा जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्ने

२४ वैशाख, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले २०७५ सालदेखि लागू गर्दै आएको सामुदायिक विद्यालय केन्द्रित शैक्षिक नीतिलाई पुन: कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउनुपर्ने नीति कार्यान्वयनमा कडाइ गर्ने भएको हो । गाउँपालिकाले सरकारी सेवा–सुविधा लिने व्यक्तिहरूले आफ्ना बालबालिका अनिवार्य […]
शुक्रबारे बजारको कथा : ठूला घर छन्, तर पूर्ण कानुनी स्वामित्व छैन
अव्यवस्थित बसाेबासी, तेह्रथुम, राष्ट्रिय समाचार, शुक्रबारे बजार

शुक्रबारे बजारको कथा : ठूला घर छन्, तर पूर्ण कानुनी स्वामित्व छैन

तेह्रथुमको शुक्रबारे बजार दिनानुदिन फस्टाउँदै छ । तर, व्यवस्थित बसोबासमा राज्यको ध्यान पुग्न सकेको छैन
लालीगुराँस नगरपालिका र नयाँ शहर आयोजना कार्यालय एउटै भवनमा
तेह्रथुम, नयाँ शहर आयोजना कार्यालय, प्रमुख समाचार (Home), लालीगुराँस नगरपालिका

लालीगुराँस नगरपालिका र नयाँ शहर आयोजना कार्यालय एउटै भवनमा

नवनिर्मित भवनमा आधुनिक संरचना, व्यवस्थित कार्यकक्ष तथा तापक्रम सन्तुलन कायम गर्ने स्टोन–कोटेड रुफिङ छाना जस्ता सुविधा समावेश गरिएका छन्, जसले कर्मचारीलाई अनुकूल कार्य वातावरण र सेवाग्राहीलाई सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ ।
तेह्रथुममा एक महिला आफ्नै घरमा मृत फेला
तेह्रथुम, राष्ट्रिय समाचार

तेह्रथुममा एक महिला आफ्नै घरमा मृत फेला

३ चैत, काठमाडौं । तेह्रथुममा एक महिला मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार, उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । आठराई गाउँपालिका–३ ह्राकु बस्ने ३३ वर्षीया आईतरानी दास आफ्नै घरमा मंगलबार मृत भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । घटनाबारे प्रहरीले थप अुनसन्धान गरिरहेको छ ।
तेह्रथुममा ५३.५९ प्रतिशत खस्यो मत
तेह्रथुम, राष्ट्रिय समाचार

तेह्रथुममा ५३.५९ प्रतिशत खस्यो मत

२१ फागुन, तेह्रथुम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा  ५३.५९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ३९ हजार १९३ मत खसेको छ। जसमा पुरुष १९ हजार ९४८ र महिला १९ हजार २४५ मतदाता सहभागी भएका छन्। जिल्लामा कुल ७३ हजार १३७ मतदाता रहेका थिए। तीमध्ये महिला ३५ हजार ५१० र […]
Scroll to Top