काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

कैलाली

Auto Added by WPeMatico

unnamed 1
कञ्चनपुर, कैलाली, प्रमुख समाचार (Home), सशस्त्र प्रहरी

कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्रले थप्यो जनशक्ति, दैनिक ३ टोली खटिने

२८ चैत, धनगढी । सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा बीओपीलाई सुरक्षार्थ मद्दत गर्न एवंम् उनीहरुमाथि निगरानी समेत गर्नेगरि जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ […]
unnamed 1
कैलाली, प्रमुख समाचार (Home), लागु औषध मुद्दा

कैलालीमा अस्पतालबाट लागुऔषध मुद्दाका थुनुवा भागे

बिहीबार साँझ ५ बजेतिर मिर्गी आएर ढलेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो ।
unnamed 1
कैलाली, प्रमुख समाचार (Home), बलात्कार

कैलालीमा बलात्कार आरोपमा एक जना पक्राउ

२५ चैत, धनगढी । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप […]
unnamed 1
कैलाली, राष्ट्रिय समाचार

कैलालीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

६ चैत, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–४ नौनियास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, से.२ त ११८५ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–४ बस्ने ४२ वर्षीया दिपा न्यौपानेको शुक्रबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको दोदोधरा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको […]
unnamed 1
कैलाली, मेन स्टोरी, सशस्त्र प्रहरी

खक्रौला बीओपीमा डीएसपीमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

६ चैत, धनगढी । कैलालीको खक्रौलामा सशस्त्र प्रहरीको बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी पौडेलले दिएको जाहेरीका आधारमा टीकापुर नगरपालिका—९ बस्ने ४० वर्षीय रामबहादुर साउदलाई पक्राउ गरिएको हो । कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय टीकापुरले […]
unnamed 1
कैलाली, राष्ट्रिय समाचार

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

५ चैत, धनगढी । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले […]
unnamed 1
कैलाली, मेन स्टोरी, लम्कीचुहा अस्पताल, लम्कीचुहा नगरपालिका

कैलालीमा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र नगरपालिकाको विवाद

४ चैत, धनगढी । कैलालीको एक अस्पताल सञ्चालनका विषयलाई लिएर प्रदेश सरकार र नगरपालिकाबीच विवाद सिर्जना भएको छ । लम्कीचुहा अस्पतालको विषयलाई लिएर विवाद भएको हो । यो अस्पताल लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको छ । हाल यसै अस्पतालको सञ्चालक समिति प्रदेश सरकारले गठन गरेको छ । यसलाई नगरपालिकाले भने अस्वीकार गरेको छ । पालिकाले […]
unnamed 1
कैलाली, प्रमुख समाचार (Home)

कैलालीमा वन्यजन्तुको अंग लुकाइएको घटना : प्रहरीमाथि कारबाही गर्न ढिलाइ

छानबिन समितिले प्रतिवेदन बुझाएको तीन महिना बितिसक्दा समेत सिफारिसअनुसार उनीहरूमाथि कारबाही भएको छैन ।
unnamed 1
कैलाली, प्रमुख समाचार (Home), हत्या

कैलालीमा गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

२६ फागुन, धनगढी । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ । गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियो । शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएकी चौधरीको […]
unnamed 1
कैलाली, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार

कैलाली-४ मा वडाध्यक्षमाथि ढुंगा प्रहार

ढुङ्गा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । शाहीको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
Scroll to Top