कामदार, बिजनेस विशेष, मध्यपूर्वी देश, मागपत्र प्रमाणीकरण, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, स्थगनमध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित २७ फाल्गुन २०८२ इजरायल-अमेरिका र इरानबीच युद्धका कारण सरकारले ती देशमा कामदार पठाउन आवश्यक पर्ने मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो ।