उद्योग/वाणिज्य, कानुनी कारबाही, ग्यास विक्रेता महासंघ नेपाल, ग्यासको कृत्रिम अभाव, बिजनेस विशेष, विजनेश होम, विशेषउपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग २६ फाल्गुन २०८२ संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।