उपभोक्ता मुद्रास्फीति, नेपाल राष्ट्र बैंक, प्रमुख समाचार (Home), बिजनेस विशेष, बैंक-वित्त प्रमुख, महँगी, विजनेश होमउपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुग्यो, लुम्बिनी प्रदेशमा महँगी सबैभन्दा उच्च २८ बैशाख २०८३ भौगोलिक आधारमा विश्लेषण गर्दा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा मूल्यवृद्धिको दर केही उच्च देखिएको छ ।