अर्थतन्त्र, आयातमा निर्भर नेपाल, उद्योग/वाणिज्य, उपभोक्ता, बिजनेस विशेष, महँगी जोखिम, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, संकटको संकेतमहँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार २८ फाल्गुन २०८२ सरकारले तत्कालका लागि इन्धन र खाद्यान्नको ठूलो संकट नहुने आश्वासन दिए पनि दीर्घकालीन योजना अभावमा युद्ध लम्बिए उपभोक्ताले थप सास्ती भोग्नुपर्ने जोखिम भने कायमै देखिन्छ ।