काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

आगलागी

Auto Added by WPeMatico

unnamed 1
आगलागी, प्रमुख समाचार (Home), विपद्

एक वर्षमा ७५४७ विपद्का घटना, आगलागी सबैभन्दा धेरै

२५ चैत, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका […]
unnamed 1
आगलागी, राष्ट्रिय समाचार

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा आगलागी

२२ चैत, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा आगलागी भएको छ । आइतबार साँझ गाउँपालिका–६ स्थित सुङ्गुरे भन्ने गाउँ नजिकैको आगलागी भएको हो । नेवार खोरिया, सानीपोखरी, ठूलीपोखरी डाँडा आसपासमा पनि आगजनी भएको हो । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार, आगलागी फैलंदै गएको छ । ‘आगलागी फैलंदै गएको छ । हावाहुरी नचलेको खण्डमा त केही नहोला, […]
unnamed 1
आगलागी, प्रमुख समाचार (Home)

प्युठानको छेडाघाटको आगलागी ७ घण्टापछि नियन्त्रणमा, १३ जनाको घरगोठ जले

आगलागी सेना, प्रहरी, सशस्त्र र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट १३ परिवारका घरगोठ जलेका छन् भने एक करोडको क्षति भएको अनुमान गरिएको छ ।
unnamed 1
आगलागी, पूर्वाञ्चल क्याफे, राष्ट्रिय समाचार

पूर्वाञ्चल क्याफेकाे आगलागी नियन्त्रणमा

११ चैत, विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार आगलागीकाे कारण र क्षतिकाे विवरण संकलन भइरहेकाे छ । क्याफेकाे भान्साबाट सुरु भएकाे […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, आगलागी, ओडिशा, राष्ट्रिय समाचार

ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु

२ चैत, काठमाडौं । भारतको ओडिशामा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो । मुख्यमन्त्री मोहन चरण माझीले आगलागीबाट भएको क्षतिको पुष्टि गरेका छन् । ‘एससीबी मेडिकल कलेजबाट ट्रमा केयर सेन्टरमा सम्भवतः शर्ट सर्किटका कारण आगो लाग्यो । ट्रमामा […]
unnamed 1
आगलागी, ओखलढुङ्गा, प्रमुख समाचार (Home)

ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

शनिबार दिउँसो साढे १ बजे स्थानीय पहलमान श्रेष्ठको घरमा आगलागी हुँदा २० लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ ।
unnamed 1
आगलागी, प्रमुख समाचार (Home)

गुल्मीको हर्पुकोटमा आगलागी

९ फागुन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आज बिहान

Scroll to Top