काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

अन्तर्राष्ट्रिय समाचार

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका-इरान द्वन्द्व, प्रमुख समाचार (Home), शान्तिको प्रयास

अमेरिका-इरान द्वन्द्व फेरि सुरु भएपछि पाकिस्तानले भन्यो : शान्तिको प्रयास गरिरहन्छौं

३२ असार, काठमाडौं । अमेरिका र इरानबीच फेरि द्वन्द्व सुरु भएपछि पाकिस्तानले दुवै देशबीच वार्ता गराउन आफूले प्रयास गरिरहने बताएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले इस्लामाबादमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

पाकिस्तानकै मध्यस्थकर्तामा अमेरिका र इरानबीच शान्ति वार्ता हुँदै युद्ध समाप्त गर्न गर्न एमओयूमा हस्ताक्षर भएको थियो । केही समयभित्रै दुई देशबीच शान्ति सम्झौता हुने भनिएको थियो ।

तर, फेरि युद्ध बल्झिएपछि पाकिस्तानको यस्तो प्रतिक्रिया आएको हो ।

‘सम्झौता लागु गर्न कैयौं चुनौती छन्,’ पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता अन्द्राबीले भनेका छन्, ‘तर, पाकिस्तान सबै पक्षसँग हिंसा समाप्त गर्न र टेक्निकल स्तरमा वार्ता फेरि सुरु गर्न अपिल गरिरहन्छौं ।’

उनले स्ट्रेट अफ होर्मुजको स्थिति पनि यथाशिघ्र समान्य हुने अपेक्षा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, होर्मुज स्ट्रेट

होर्मुज स्ट्रेटबाट यात्रा गर्ने जहाजबाट अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लिने ट्रम्पको घोषणा

२९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज भएर आवत–जावत गर्ने जहाजबाट अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लिने घोषणा गरेका छन् । सोमबार ट्रम्पले ट्रूथमार्फत इरानी बन्दरगाहहरूमाथि नाकाबन्दीको घोषणा गर्दै होर्मुजमा भने अमेरिकाले शुल्क लिने घोषणा गरेका हुन् ।

ट्रम्पले यो घोषणामा होर्मुज स्ट्रेटको व्यवस्थापनको जिम्मेवारीमा इरानको शीर्ष सैन्य मुख्यालय ‘खात्म अल–अन्बिया’लाई हस्तक्षेप गर्न नदिने पनि बताएका छन् ।

‘होर्मुज स्ट्रेट खुला छ र इरानको साथमा वा उसको साथबिना खुला रहनेछ,’ ट्रम्पले भनेका छन्, ‘हामी इरानी नाकाबन्दी पुन: लागु गर्दैछौं । यसलाई यो नाम दिनुको उद्देश्य केवल इरानी जहाज वा उसका ग्राहकका जहाजको आवत–जावत रोक्नु हो ।’

ट्रम्पले बाँकी अन्य सबै देशहरूका लागि उक्त जलमार्ग निष्पक्ष र खुला प्रयोगको अनुमति दिइने बताएका छन् । ‘अबदेखि संयुक्त राज्य अमेरिकालाई होर्मुज स्ट्रेटको संरक्षक भनिनेछ । र, निष्पक्षताका आधारमा, यस संवेदनशील समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न लाग्ने सबै लागतहरू पूरा गर्न यस जलमार्गबाट ​​ढुवानी गरिने प्रत्येक कार्गोमा २० प्रतिशत शुल्क लगाइनेछ,’ ट्रम्पले भनेका छन् ।

यो व्यवस्था तुरुन्तै लागु हुने उनले बताएका छन् ।

Scroll to Top