अत्यधिक विषादी, बिजनेस विशेष, मेन स्टोरी, रायो साग, विजनेश होमभक्तपुरमा उत्पादित रायो सागमा भेटियो अत्यधिक विषादी २५ बैशाख २०८३ केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १३ पसलको १३ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।