काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

सुदूरपश्‍चिम

Auto Added by WPeMatico

४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बुढीगंगा, पाठ्यपुस्तक खरिद अन्योल
बुढीगंगा नगरपालिका, मेन स्टोरी, सुदूरपश्‍चिम

४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बुढीगंगा, पाठ्यपुस्तक खरिद अन्योल

८ वैशाख, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित बनेको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावमा दैनिक सेवा प्रवाहसँगै प्रशासनिक काम ठप्प भएको छ । नगर प्रमुख रामबहादुर बानियाँले करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा […]
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
प्रमुख समाचार (Home), बाह्रसिङ्गा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सुदूरपश्‍चिम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

गणनाका क्रमा बाह्रसिङ्गाको सङ्ख्या एकिन गर्ने, बासस्थाको अवस्थाबारे अध्ययन गर्ने, आहार तथा जोखिमको मूल्याङ्कन गरिने छ ।
कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो
कर्णाली नदी, प्रमुख समाचार (Home), सुदूरपश्‍चिम

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

७ वैशाख, धनगढी । कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले उनीहरुको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको बताए । […]
कञ्चनपुर कारागारमा झडपपछि १५ कैदीबन्दी स्थानान्तरण, विवाद के हो ?
कञ्चनपुर कारागार, कारागारमा झडप, कैदीबन्दी स्थानान्तरण, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम

कञ्चनपुर कारागारमा झडपपछि १५ कैदीबन्दी स्थानान्तरण, विवाद के हो ?

झडपमा परेर घाइते भएका तीन जना समेतका १५ जनालाई बुधबार नै नौबस्ता कारागार बाँके स्थानान्तरण गरिएको कञ्चनपुर कारागार प्रशासनले जनाएको छ ।
सुदूरपश्चिममा सत्ता गठबन्धनबीच खटपट, एमालेद्वारा मन्त्रिपरिषद् बैठक बहिष्कार
प्रमुख समाचार (Home), सुदूरपश्‍चिम

सुदूरपश्चिममा सत्ता गठबन्धनबीच खटपट, एमालेद्वारा मन्त्रिपरिषद् बैठक बहिष्कार

१२ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन कांग्रेस र एमालेबीच खटपट भएको छ । प्रदेश सरकारका विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिको विषयलाई लिएर दुई दलबीच खटपट भएपछि बिहीबारको मन्त्रिपरिषद्को बैठकमा एमालेका मन्त्रीहरू सहभागी भएनन् । एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीको अनुपस्थितमा मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीसँग मात्र मन्त्रिपरिषद्को बैठक राखेका छन् । बैठकले […]
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, चालु आर्थिक वर्षमा ६५ जनाको मृत्यु
क्षयरोग, प्रमुख समाचार (Home), सुदूरपश्‍चिम, स्वास्थ्य (Health)

सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, चालु आर्थिक वर्षमा ६५ जनाको मृत्यु

जनसंख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
एमाले सुदूरपश्चिमको विवाद दलको नेता हटाउने तहमा
नेकपा एमाले, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम

एमाले सुदूरपश्चिमको विवाद दलको नेता हटाउने तहमा

९ चैत, धनगढी । राजनीतिक नियुक्तिको विषयमा भएको विवाद नेकपा एमाले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म पुगेको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अस्पताल व्यवस्थापन समिति लगायतको नियुक्ति गर्दा परामर्श नगरी एकलौटी गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी केन्द्रको ध्यानाकर्षण गराएको छ । ‘सरकारका विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्दा उहाँले पार्टी […]
कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट थुनुुवा घाइते
कञ्चनपुर कारागार, प्रमुख समाचार (Home), सुदूरपश्‍चिम

कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट थुनुुवा घाइते

धनगढी । कञ्चनपुर कारागारमा रहेका थुनुवाबीच विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा वेदकोट नगरपालिका—९ घर भएका गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए । कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ घर भएका थुनुवा भुवन ऐरले […]
उपसचिव हुँदाहुँदै सुदूरपश्चिमका कृषि र भेटेनरी कार्यालय अधिकृतकै भरमा
कृषि कार्यालय, भेटेनरी कार्यालय, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम

उपसचिव हुँदाहुँदै सुदूरपश्चिमका कृषि र भेटेनरी कार्यालय अधिकृतकै भरमा

मुख्यमन्त्री कार्यालयले कृषि, भेटेनरी, लाइभस्टक एन्ड डेरी समूहका उपसचिव स्तरका कर्मचारीको सट्टा अधिकृतस्तर (छैटौँ र सातौँ तह) लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले ५ लाख घुस मागेको आरोप, छानबिन गर्न नेकपाको माग
प्रमुख समाचार (Home), सुदूरपश्‍चिम

सुदूरपश्चिमका मुख्यमन्त्रीले ५ लाख घुस मागेको आरोप, छानबिन गर्न नेकपाको माग

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लागेको छ । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्री शाहमाथि घुस मागेको गम्भीर आरोप लगाएका हुन् ।
Scroll to Top