निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस
निर्वाचन, निर्वाचन आयोग, विशेष, सार्वजनिक बिदा

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।