unnamed 1
अपचलन, बचतकर्ता, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, समस्याग्रस्त घोषणा, सहकारी

दर्जन सहकारीमा डेढ अर्ब अपचलन, समस्याग्रस्त घोषणा माग्दै प्राधिकरणमा बचतकर्ता

बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन पनि संस्था समस्याग्रस्त हुनुपर्ने अवस्था देखिएपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा निवेदन दिएका हुन् ।