वायु प्रदूषण, विशेषकाठमाडौंको वायु प्रदूषणले पार गर्यो निकै अस्वस्थको तह २६ फाल्गुन २०८२ काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाँका रहेका छन् ।
जलवायु परिवर्तन, डा. सुदीप ठकुरी, डिजेल पम्प, वायु प्रदूषण, विचार, विशेषखेतमा चलेका हजारौँ डिजेल पम्पले के गर्दैछन् ? १९ फाल्गुन २०८२ डिजेल पम्पले उत्सर्जन गर्ने प्रदूषकहरू केवल जलवायुका लागि मात्र हानिकारक छैनन् । पीएम २.५, नाइट्रोजन अक्साइडहरू, कार्बन मोनोअक्साइड र ब्ल्याक कार्बनजस्ता तत्त्वहरू किसान आफैँले सास फेर्दा शरीरमा प्रवेश गर्छन् ।