काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

राप्रपा

Auto Added by WPeMatico

राप्रपाको समानुपातिकमा खुश्बुदेखि सरस्वतीसम्मको नाम सिफारिस
राप्रपा, राष्ट्रिय समाचार

राप्रपाको समानुपातिकमा खुश्बुदेखि सरस्वतीसम्मको नाम सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
प्रमुख समाचार (Home), राप्रपा

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा चलिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठकले समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाउने उनले जानकारी दिए । ‘पार्टीले प्राप्त गरेको ४ सिटमा केहीबेरमा समानुपातिक बन्दसुचीबाट छानेर नाम सिफारिस गर्नेछौं, छलफल जारी छ,’ […]
 कारबाहीमा परेका राप्रपाका उपाध्यक्षले भने- यो विधानसम्मत छैन
राप्रपा, राष्ट्रिय समाचार

 कारबाहीमा परेका राप्रपाका उपाध्यक्षले भने- यो विधानसम्मत छैन

३० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही गरेका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूमाथि भएको कारबाही विधान सम्मत नभएको दाबी गरेका छन् । उनीहरूले शनिबार विज्ञप्ति जारी गरेर प्राकृतिक न्यायको सिद्धान्तअनुकूल स्पष्टीकरणको मौकासमेत नदिएर केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अधिकारक्षेत्र मिचेर पदमुक्त गर्ने अधिकार पार्टीको विधानले नदिएको स्मरण गराएका […]
राप्रपाका उपाध्यक्ष दिलविकास र केन्द्रीय सदस्य सुरेशको जिम्मेवारी खोसियो
दिलविकास राजभण्डारी, राप्रपा, राष्ट्रिय समाचार

राप्रपाका उपाध्यक्ष दिलविकास र केन्द्रीय सदस्य सुरेशको जिम्मेवारी खोसियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका एक उपाध्यक्षसहित दुई जनालाई साधारण सदस्य मात्र रहने गरी जिम्मेवारीबाट हटाएको छ ।
रवि–बालेनलाई बधाई दिँदै राप्रपाले भन्यो– भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्
प्रमुख समाचार (Home), राप्रपा

रवि–बालेनलाई बधाई दिँदै राप्रपाले भन्यो– भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्

२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव दिएका हुन् । उनले लेखेका छन्, ‘निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता […]
राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी
ज्ञानेन्द्र शाही, राप्रपा, विशेष

राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी

२३ फागुन, काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे । राप्रपाको यो पहिलो जित हो ।
रवीन्द्र मिश्रको ‘ह्याट्रिक’ हार
काठमाडौं-१, फिचर (Home Main), रञ्जु दर्शना, रवीन्द्र मिश्र, राप्रपा, रास्वपा, विशेष

रवीन्द्र मिश्रको ‘ह्याट्रिक’ हार

यसरी दुई पटकसम्म झिनो मतले काठमाडौं–१ मा पराजित मिश्र यसपालि जित हात पार्ने दाउमा थिए । रोचक त के छ भने कुनै समय एउटै पार्टीमा बसेर काम गरेका रास्वपा उम्मेदवार रञ्जु दर्शना र मिश्र यही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उत्रिए ।
रुपन्देही-२ मा कसलाई समर्थन गर्ने भन्नेमा राप्रपाभित्र भाँडभैलो
राप्रपा, रुपन्देही-२, विशेष

रुपन्देही-२ मा कसलाई समर्थन गर्ने भन्नेमा राप्रपाभित्र भाँडभैलो

जित नजिक रहेका उम्मेदवाहरूले समर्थन खोजिरहेका बेला राप्रपाभित्र भाँडभैलो देखिएको हो । 
रुपन्देही-२ मा राप्रपाले कसैलाई पनि समर्थन गरेको छैन : जिल्ला अध्यक्ष राणा
राप्रपा, राष्ट्रिय समाचार

रुपन्देही-२ मा राप्रपाले कसैलाई पनि समर्थन गरेको छैन : जिल्ला अध्यक्ष राणा

राप्रपा रूपन्देही-२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले क्षेत्रले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति सार्वजनिक गरेपछि जिल्ला अध्यक्ष राणाले पत्रकार सम्मेलन गरी त्यसको खण्डन गरेका हुन्।
Scroll to Top