काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

राप्रपा

Auto Added by WPeMatico

सरकारको ‘नो फाइल’ अभियानले र अनुदान कटौती नीतिले सुशासनमा बाधा पुर्‍यायो : ओली
खुश्बु ओली, प्रमुख समाचार (Home), राप्रपा

सरकारको ‘नो फाइल’ अभियानले र अनुदान कटौती नीतिले सुशासनमा बाधा पुर्‍यायो : ओली

७ जेठ, काठमाडौं । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको बिहविारको बैठकमा बोल्दै ओलीले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक संस्थाको स्वायत्तता र संघीयताको मर्ममाथि प्रहार गरेको बताइन् । प्रमुख सचेतक ओलीले नेपालको संविधानको धारा २५१ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा […]
राप्रपा सांसदको आरोप– सरकार महँगी नियन्त्रणमा असफल भयो
राप्रपा, राष्ट्रिय समाचार

राप्रपा सांसदको आरोप– सरकार महँगी नियन्त्रणमा असफल भयो

५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले महँगीका कारण आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । बजारमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल र तरकारीदेखि लिएर पेट्रोलियम […]
सरकार मुलुकको समस्या समाधान गर्ने कुरामा केन्द्रित भएन : राप्रपा
प्रमुख समाचार (Home), राप्रपा

सरकार मुलुकको समस्या समाधान गर्ने कुरामा केन्द्रित भएन : राप्रपा

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उक्त पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सो कुरा बताएकी हुन् । उनले सरकारले सो […]
राप्रपा र श्रम संस्कृतिले हटाउन माग गरेको नियम २५९ मा के छ ?
प्रतिनिधिसभा नियमावली, राप्रपा, राष्ट्रिय समाचार, श्रम संस्कृति

राप्रपा र श्रम संस्कृतिले हटाउन माग गरेको नियम २५९ मा के छ ?

संविधानको धारा १०३ अनुसार संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन ।
राप्रपा सांसदको प्रश्न– हरेक वर्ष मल छैन भनेर बस्ने हो ?
राप्रपा, राष्ट्रिय समाचार

राप्रपा सांसदको प्रश्न– हरेक वर्ष मल छैन भनेर बस्ने हो ?

१ जेठ, काठमाडौं । राप्रपा सांसद ताहिर अली भाटले हरेक वर्ष दोहोरिने मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्यापका साथ काम गर्नुपर्ने बताएका छन् । शुक्रबार कृषि समितिको बैठकमा बोल्ने क्रममा उनले मल आपूर्तिलाई सहज बनाउन स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित सरकारले काम गर्नुपर्नेमा जोड दिए । ‘हरेक वर्ष मलको समस्याको विषय उठ्छ । […]
राप्रपाले बनायो महाधिवेशनको कार्यतालिका निर्माण समिति
प्रमुख समाचार (Home), राप्रपा

राप्रपाले बनायो महाधिवेशनको कार्यतालिका निर्माण समिति

१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । समितिलाई […]
राज्य व्यवस्था समितिको बैठकमा ज्ञानेन्द्र शाहीले खोजे गृहमन्त्री
ज्ञानेन्द्र शाही, प्रमुख समाचार (Home), राप्रपा

राज्य व्यवस्था समितिको बैठकमा ज्ञानेन्द्र शाहीले खोजे गृहमन्त्री

३१ वैशाख, काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सुकुमवासी समस्या र सो क्रममा भएका घटनाहरूको जवाफदेहिताका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका छन् । बिहीबार बसेको समितिको बैठकमा बोल्दै नेता शाहीले सुकुम्बासी बस्ती व्यवस्थापनका नाममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै यस विषयमा गृह प्रशासनको नेतृत्वले […]
मधेश प्रदेश सभामा रिक्त सदस्यका लागि राप्रपाले पठायो सरिता कुमारीको नाम
राप्रपा, राष्ट्रिय समाचार

मधेश प्रदेश सभामा रिक्त सदस्यका लागि राप्रपाले पठायो सरिता कुमारीको नाम

राप्रपाले मधेश प्रदेशमा रिक्त प्रदेश सभा सदस्य पदमा महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ।
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपा, राष्ट्रिय समाचार

प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा

२८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले अध्यादेश ल्याउनसक्ने संवैधानिक अधिकारको दुरूपउयोग गरेको आरोप लगाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले यस्तो बताएकी हुन् । संविधानको धारा ११४ ले कस्तो अवस्थामा अध्यादेश ल्याउन सकिने भनेर प्रष्ट भनेको तर, सरकारले त्यसको मर्म ख्याल नगरी धमाधम अध्यादेश ल्याएको […]
Scroll to Top