ऋणी, कर्जा, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, भुक्तानी निर्देशन, मेन स्टोरी, विजनेश होम, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसमस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न समितिको निर्देशन २२ बैशाख २०८३ समस्याग्रस्त सहकारीबाट लिएको कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी नगरे धारा, बत्ती, सिफारिस आदि सार्वजनिक सेवा बन्द हुने समितिले जनाएको छ ।