काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

प्रेस स्वतन्त्रता

Auto Added by WPeMatico

स्वतन्त्र पत्रकारिताको अभियान जारी : पत्रिकाले छापे कलम चिह्नसहितका सन्देश
पत्रपत्रिका, प्रमुख समाचार (Home), प्रेस स्वतन्त्रता

स्वतन्त्र पत्रकारिताको अभियान जारी : पत्रिकाले छापे कलम चिह्नसहितका सन्देश

४ जेठ, काठमाडौं । निजी मिडियाप्रति सरकारी नीतिको विरोध गर्दै आएका सञ्चार गृहहरुले स्वतन्त्र पत्रकारिताको अभियान जारी राखेका छन् । आज केही पत्रिकाहरुले पहिलो पृष्ठमा कलम चिह्नभित्र स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको सम्मान गर्नुपर्ने नारासहितका विभिन्न सन्देश छापेका छन् । मध्याह्न दैनिक, राजधानी दैनिक, आर्थिक अभियान दैनिक, मेचीकाली दैनिक लगायतले सन्देश प्रकाशित गरेका हुन् । […]
स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना
प्रमुख समाचार (Home), प्रेस स्वतन्त्रता, सञ्चारमन्त्री

स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

२० वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्। मन्त्री […]
यो सरकारले पनि प्रेस स्वतन्त्रता रक्षा गर्नेमा सशंकित छौं : अध्यक्ष शर्मा
निर्मला शर्मा, प्रमुख समाचार (Home), प्रेस स्वतन्त्रता

यो सरकारले पनि प्रेस स्वतन्त्रता रक्षा गर्नेमा सशंकित छौं : अध्यक्ष शर्मा

२० वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नेमा सशंकित रहेको बताएकी छन् । प्रेस स्वतन्त्र दिवसको अवसरमा शुभकामना संदेश जारी गर्दै अध्यक्ष शर्माले पछिल्लो समय प्रेससँग सम्बन्धित घटना बढेको उल्लेख गर्दै यो सरकारले संविधानमा रहेको प्रेस स्वतन्त्रताको रक्षा गर्नेमा महासंघ सशंकित रहेको बताएकी हुन् । ‘अहिले […]
७१ वर्षमा पत्रकार महासंघ : संकटग्रस्त प्रेस स्वतन्त्रता र जिम्मेवारीको नयाँ परीक्षा
नेपाल पत्रकार महासंघ, प्रमुख समाचार (Home), प्रेस स्वतन्त्रता

७१ वर्षमा पत्रकार महासंघ : संकटग्रस्त प्रेस स्वतन्त्रता र जिम्मेवारीको नयाँ परीक्षा

नेपालमा पत्रकारिता पेशा अहिले असुरक्षित र दबाबग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । सञ्चार संस्था र सञ्चारकर्मी बहुस्वार्थ समूहबाट आन्दोलनका नाममा आक्रमणमा पर्न थालेका छन् ।
डिजिटल मासुभातको युगमा हामी पत्रकार
डिजिटल मासुभात, पत्रकार, प्रेस स्वतन्त्रता, विचार, विशेष

डिजिटल मासुभातको युगमा हामी पत्रकार

नेपाली पत्रकारलाई कुनै नेताबाट सुरक्षा चाहिएको होइन । हामीलाई आफ्नै संविधानप्रदत्त अधिकारको खुलेआम अभ्यास गर्ने वातावरणको सुनिश्चितता चाहिएको छ ।

Scroll to Top