काभ्रेपलाञ्चोक
+977-9863403002
११ बैशाख २०८३ शुक्रबार

प्रदीप पौडेल

Auto Added by WPeMatico

जेनजी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग
जेनजी आन्दोलन, प्रदीप पौडेल, मेन स्टोरी

जेनजी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सो माग गरेका हुन् । ‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ,’ पौडेलले लेखेका छन्, ‘म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक […]
चुनावमा दोस्रो भयौं, तर नीति र सिद्धान्तले जितेको छ : महामन्त्री पौडेल
नेपाली कांग्रेस, प्रदीप पौडेल, राष्ट्रिय समाचार

चुनावमा दोस्रो भयौं, तर नीति र सिद्धान्तले जितेको छ : महामन्त्री पौडेल

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याको आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन् । केन्द्रीय कार्यसमितिको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘सिट संख्यामा हामी दोस्रो भयौँ होला, तर हाम्रा नीति र सिद्धान्त विजयी भएका छन्,’ बैठकमा […]
पेट्रोलियम पदार्थमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह
प्रदीप पौडेल, राष्ट्रिय समाचार

पेट्रोलियम पदार्थमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् ।
पार्टी सुधारका लागि कांग्रेसले माग्यो सुझाव
नेपाली कांग्रेस, प्रदीप पौडेल, राष्ट्रिय समाचार

पार्टी सुधारका लागि कांग्रेसले माग्यो सुझाव

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन् ।
कांग्रेस महामन्त्री भन्छन्- यही व्यवस्थामै बहुमत आउने पुष्टि भयो
नेपाली कांग्रेस, प्रतिनिधिसभाको निर्वाचन, प्रदीप पौडेल, राष्ट्रिय समाचार

कांग्रेस महामन्त्री भन्छन्- यही व्यवस्थामै बहुमत आउने पुष्टि भयो

दूरगामी महत्त्व राख्ने मुद्दाहरूमा साझा राष्ट्रिय सहमति निर्माण गर्नसमेत उनले आह्वान गरेका छन् ।
रास्वपा नेता सस्मितलाई कांग्रेस महामन्त्री पौडेलको बधाई
नेपाली कांग्रेस, प्रदीप पौडेल, प्रमुख समाचार (Home)

रास्वपा नेता सस्मितलाई कांग्रेस महामन्त्री पौडेलको बधाई

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौं–५ मा विजयी सस्मित पोखरेललाई बधाई दिएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पोखरेललाई बधाई दिएका हुन् । ‘काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकोमा सस्मित पोखरेलजीलाई हार्दिक बधाई,’ महामन्त्री पौडेलले लेखेका छन्, ‘यस यात्रामा […]
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
प्रदीप पौडेल, प्रमुख समाचार (Home)

राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । काठमाडौं-५

Scroll to Top