काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

प्युठान

Auto Added by WPeMatico

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु
प्युठान, राष्ट्रिय समाचार, सडक दुर्घटना

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्युठानमा लेनदेन विवादको १० वर्षपछि मित्रवत् समाधान : न्यायिक समितिको मेलमिलाप सफल
न्यायिक समिति, प्युठान, मेन स्टोरी

प्युठानमा लेनदेन विवादको १० वर्षपछि मित्रवत् समाधान : न्यायिक समितिको मेलमिलाप सफल

१९ वैशाख, प्यूठान । प्यूठान नगरपालिका वडा नं. १० का पदम थापा र धनबहादुर केसीबीच झण्डै १० वर्षदेखि कायम रहेको लेनदेनसम्बन्धी विवाद स्थानीय न्यायिक समितिको मेलमिलाप प्रक्रियाबाट सौहार्दपूर्ण रूपमा टुङ्गिएको छ । पहिलो मेलमिलाप सत्रमा दुवै पक्षबीच चर्काचर्की हुँदा एकअर्काको कुरा सुन्नसमेत तयार नभएका उनीहरू दोस्रो बसाइँमा भने पूर्णरूपमा मित्रवत् व्यवहार गर्दै आफैं सहमतिमा पुगे […]
प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते
चट्याङ, प्युठान, प्रमुख समाचार (Home)

प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते

१४ वैशाख, प्युठान । गौमुखी गाउँपालिकामा आइतबार चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार वडानम्बर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]
प्युठानमा जिप दुर्घटना हुँदा सात जना घाइते
जिप दुर्घटना, प्युठान, प्रमुख समाचार (Home)

प्युठानमा जिप दुर्घटना हुँदा सात जना घाइते

बुधबार साँझ बिजुवारबाट दाङवाङतर्फ जाँदै गरेको लु १ ज १६६९ नम्बरको जिप ऐरावती–२ देउराली नजिक दुर्घटनामा परेको हो ।
प्युठानमा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु
प्युठान, प्रमुख समाचार (Home)

प्युठानमा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

२९ चैत, काठमाडौं । प्युठानको माण्डबी गाउँपालिका-५ रम्दीवेशीमा टिप्परले स्कुटीलाई ठक्कर दिंदा चालक यामबहादुर घर्तीको मृत्यु भएको छ । चेरनेटा-बरौला सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका यामबहादुरलाई प्युठान अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते
प्युठान, प्रमुख समाचार (Home), लुम्बिनी

प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते

प्युठान । प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा.लि. को ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस आज बिहान करिब ७:२० बजे आहालखोला–चिसापानी खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि प्युठान अस्पताल र निमतारा पोलिक्लिनिकमा ल्याइएको […]
प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती  
प्युठान, प्रमुख समाचार (Home), लुम्बिनी

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती  

१० चैत, प्युठान । प्युठानका झिमरुक र लुङ किनारका बस्ती अब विकासको मूलधारमा समेटिने भएका छन् । किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्नेमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै यी बस्तीका बासिन्दाको सुविधाजनक यात्रा गर्ने दुई दशक लामो प्रतीक्षा पूरा हुने विश्वास बढेको छ। २०८१ असार ७ मा ४ करोड ७८ लाख रुपैयाँबाट सुरु गरिएको किटघाट […]
प्युठानमा टिपरको ठक्करबाट मजदुरको मृत्यु
टिपरको ठक्कर, प्युठान, राष्ट्रिय समाचार

प्युठानमा टिपरको ठक्करबाट मजदुरको मृत्यु

परियार प्युठानमा मजदुरी गर्दैआएका थिए । ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की
प्युठान, प्यूठान अस्पताल, मेन स्टोरी

प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

५ चैत, प्युठान । प्युठान जिल्ला अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की र ग्यास्ट्रिकसम्बन्धी औषधि अभाव भएपछि उपचारमा समस्या देखिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि नआएपछि यस्तो अवस्था आएको हो । अस्पतालका स्टोरकिपर नवीन थापाका अनुसार सिटामोलको स्टक छैन, करिब ७-८ महिनादेखि गर्भवती महिलालाई आइरन चक्की दिन सकिएको छैन । […]
‘कम्युनिस्टको गढ’ भनिने प्युठानमा रास्वपाले बजायो घण्टी, ९ जनाको जमानत जफत
प्युठान, प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, विशेष

‘कम्युनिस्टको गढ’ भनिने प्युठानमा रास्वपाले बजायो घण्टी, ९ जनाको जमानत जफत

कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं स्थानमा सीमित भए । उनले जमानत जोगाउन सकेनन् ।
Scroll to Top