नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरीसुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान २१ फाल्गुन २०८२ त्यसयता खड्का कांग्रेसको चुनावी प्रचारप्रसारमा पनि सहभागी बनेका थिएनन् । तर सामाजिक सञ्जालबाट भने कांग्रेसका लागि भोट मागेका थिए ।