काभ्रेपलाञ्चोक
+977-9863403002
२२ जेष्ठ २०८३ शुक्रबार

पूर्णबहादुर खड्का

Auto Added by WPeMatico

कांग्रेस विवाद : एकताको माला जप्दै, शक्ति संघर्ष बढाउँदै
गगन थापा, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा, शेरबहादुर देउवा

कांग्रेस विवाद : एकताको माला जप्दै, शक्ति संघर्ष बढाउँदै

पार्टीभित्र एकताको सन्देश दिइए पनि नेताहरूबीचको दूरी घट्नुको सट्टा झन् बढिरहेको छ । कांग्रेसभित्रको विवाद तत्काल साम्य हुने संकेत देखिँदैन । बरु, आगामी दिनमा यो विवाद अझै चर्किने सम्भावना बढ्दो छ ।
इतर पक्षको सुर्खेत भेला : कांग्रेसको वृहत्तर एकताका लागि १० सूत्र सार्वजनिक (पूर्णपाठ)
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, प्रमुख समाचार (Home), सुर्खेत भेला

इतर पक्षको सुर्खेत भेला : कांग्रेसको वृहत्तर एकताका लागि १० सूत्र सार्वजनिक (पूर्णपाठ)

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा ‘नेपाली कांग्रेसको वृहत्तर एकता र भावी कार्यदिशा’ शीर्षकमा गरिएको भेला १० बुँदे धारणा सार्वजनिक गर्दै सकिएको हो ।
राष्ट्रपतिसँग पूर्णबहादुरको असन्तुष्टि- २४ गतेयताको दुर्गतिमा केके भूमिका खेल्नुभो, अहिले भन्दिनँ
पूर्णबहादुर खड्का, प्रमुख समाचार (Home), राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपतिसँग पूर्णबहादुरको असन्तुष्टि- २४ गतेयताको दुर्गतिमा केके भूमिका खेल्नुभो, अहिले भन्दिनँ

‘राष्ट्रपति भएपछि २४ गते(भदौ २४)यता देशको दुर्गति हुनुमा उहाँले के–के भूमिका निर्वाह गर्नुभयो, आज म भन्दिनँ । त्यो पनि मसँग प्रमाण छ ।’
पूर्णबहादुरको टिप्पणी- गगन सिंगो कांग्रेसको सभापति बन्न सकेनन्, सानेपामै खुम्चिए
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, मेन स्टोरी

पूर्णबहादुरको टिप्पणी- गगन सिंगो कांग्रेसको सभापति बन्न सकेनन्, सानेपामै खुम्चिए

‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो । त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो’
कांग्रेस संस्थापन इतरले सुर्खेतमा विचार गोष्ठी गर्ने
कांग्रेस संस्थापनइतर, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, प्रमुख समाचार (Home)

कांग्रेस संस्थापन इतरले सुर्खेतमा विचार गोष्ठी गर्ने

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय विचार गोष्ठी गर्ने भएको छ । इतर समूहले सुर्खेतमा ‘नेपाली कांग्रेस पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक दुई दिने विचार गोष्ठी गर्न लागेको हो । संस्थापनइतर समूहमा सक्रिय कर्णाली प्रदेश महामन्त्री नीरञ्जन केसीले जेठ २ र ३ […]
केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको उद्देश्यमा ठेस पुग्यो : पूर्णबहादुर खड्का
पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको उद्देश्यमा ठेस पुग्यो : पूर्णबहादुर खड्का

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा भएको मनोनयनले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको बताएका छन् । सभापति गनग थापाले सोमबार गरेको १९ जना केन्द्रीय सदस्यको मनोनयनबारे धारणा सार्वजनिक गर्दै उनले बिना कुनै परामर्श मनोनीत गरिएको बताएका छन् । ‘वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमतिको मनोनयन सम्बन्धमा […]
संस्थापन गर्दैछ सहमतिको प्रयास, असन्तुष्ट समूह थाल्दैछ प्रदेश भेला
कांग्रेस विवाद, गगन थापा, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, प्रदेश भेला, राष्ट्रिय समाचार, शेखर काेइराला

संस्थापन गर्दैछ सहमतिको प्रयास, असन्तुष्ट समूह थाल्दैछ प्रदेश भेला

विशेष महाधिवेशनको म्यान्डेटभित्र रहेर अधिकतम लचिलो हुने नीति अपनाउँदै संस्थापनले केन्द्रीय कार्यसमिति, विभाग र पार्टीका अन्य संरचनाहरूमा असन्तुष्ट समूहलाई समावेश गरेर विवाद समाधान गर्न खोजिरहेको छ । यता देउवा समूह भने प्रदेशस्तरिय भेलाको तयारीमा छ
पूर्णबहादुर खड्काको चेतावनी- प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परा तलमाथि नहोस्
पूर्णबहादुर खड्का, प्रधानन्यायाधीश नियुक्ति, प्रमुख समाचार (Home)

पूर्णबहादुर खड्काको चेतावनी- प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परा तलमाथि नहोस्

‘करिब चार दशकदेखिको प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि नगरोस । नभए धेरै ठूलो असुरक्षा र अनिश्चितताले न्यायालयमा डरलाग्दो अस्थिरता आउने छ ।’
गगन–विश्व र पूर्णबहादुरबीच भेटवार्ता
गगन थापा, पूर्णबहादुर खड्का, प्रमुख समाचार (Home), विश्वप्रकाश शर्मा

गगन–विश्व र पूर्णबहादुरबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन्
गगन थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई भेट्दै
गगन थापा, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, मेन स्टोरी, शेखर कोइराला

गगन थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई भेट्दै

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग आज भेट्दैछन् । नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए । स्रोतका अनुसार कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने […]
Scroll to Top