काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

नेविसंघ

Auto Added by WPeMatico

परिवर्तित परिस्थितिमा नेविसंघको भूमिका अझ प्रभावकारी हुनुपर्छ : कांग्रेस महामन्त्री घिमिरे
गुरुराज घिमिरे, नेपाली कांग्रेस, नेविसंघ, मेन स्टोरी

परिवर्तित परिस्थितिमा नेविसंघको भूमिका अझ प्रभावकारी हुनुपर्छ : कांग्रेस महामन्त्री घिमिरे

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थितिबाट नयाँ दलहरुको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्ने बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले पछिल्लो समय नेविसंघका गतिविधिहरुलाई पार्टीले सुक्ष्म रुपमा नियालिरहेको […]
नेविसंघ अब ‘कार्यात्मक स्वायत्तता’मा जान्छ : सभापति शेर्पा
नेविसंघ, मेन स्टोरी

नेविसंघ अब ‘कार्यात्मक स्वायत्तता’मा जान्छ : सभापति शेर्पा

८ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ । नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गरे । सभापति शेर्पाका अनुसार नेविसंघले अब आफ्नो […]
नेविसंघले खोज्यो स्वायत्तता, कांग्रेस महामन्त्रीको टिप्पणी- अनुशासन बाहिरको काम
नेपाली कांग्रेस, नेविसंघ, नेविसंघ स्वायत्तता, राष्ट्रिय समाचार

नेविसंघले खोज्यो स्वायत्तता, कांग्रेस महामन्त्रीको टिप्पणी- अनुशासन बाहिरको काम

नेविसंघले यस्तो निर्णय लिएपछि कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा र निर्वाचनको प्रारम्भिक समीक्षाका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा नेविसंघबारे छलफल हुने भनेको छ ।
नेविसंघ सिनेट बैठकको निर्णय- कांग्रेसको भ्रातृ संगठनका रूपमा नरहने, बीपी सिद्धान्त मान्ने
नेविसंघ, नेविसंघ सिनेट बैठक, बीपी सिद्धान्त, राष्ट्रिय समाचार

नेविसंघ सिनेट बैठकको निर्णय- कांग्रेसको भ्रातृ संगठनका रूपमा नरहने, बीपी सिद्धान्त मान्ने

‘हामी कांग्रेसभन्दा पर हुन्नौँ । पार्टीकै मूल्यमान्यता आत्मसात् गर्छौँ । बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त नै हाम्रो मार्गनिर्देशक सिद्धान्त रहन्छ,’ उनले भने ।
नेविसंघको चेतावनी- विद्यार्थी संगठन खारेज गरेर आगोको गोलामा हात नहाल्नू
नेविसंघ, प्रमुख समाचार (Home)

नेविसंघको चेतावनी- विद्यार्थी संगठन खारेज गरेर आगोको गोलामा हात नहाल्नू

६ चैत, काठमाडौं । नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरू खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताए । ‘बालेन शाहजीलाई […]
नेविसंघको १२ औँ महाधिवेशन वैशाख २० र २१ मा गर्ने प्रस्ताव
१२ औँ महाधिवेशन, नेविसंघ, प्रमुख समाचार (Home)

नेविसंघको १२ औँ महाधिवेशन वैशाख २० र २१ मा गर्ने प्रस्ताव

शुक्रबार सुरु भएको नेविसंघको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले प्रस्ताव गरेको  महाधिवेशनको कार्यतालिकाअनुसार वैशाख २० र २१ मा महाधिवेशन गर्ने कुरा उल्लेख छ ।
Scroll to Top