नेविसंघले खोज्यो स्वायत्तता, कांग्रेस महामन्त्रीको टिप्पणी- अनुशासन बाहिरको काम
नेविसंघले यस्तो निर्णय लिएपछि कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा र निर्वाचनको प्रारम्भिक समीक्षाका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा नेविसंघबारे छलफल हुने भनेको छ ।

