काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

नवलपुर

Auto Added by WPeMatico

मकैबारीमा भेटियो मरेको गैंडा  
कावासोती, गैँडा मृत फेला, नवलपुर, मेन स्टोरी

मकैबारीमा भेटियो मरेको गैंडा  

१ जेठ, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ । स्थानीयले आज बिहान भिम बहादुर दर्जीको मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मकैबारीमा मरेको गैंडा रहेको सूचना स्थानीयले ८:३० बजेतिर दिएका थिए । त्यसपछि प्रहरी, डिभिजन वन कार्यालय र इलाका […]
 नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
नवलपुर, पूर्वी नवलपरासी, प्रमुख समाचार (Home), सवारी दुर्घटना

 नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

१५ वैशाख, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १०:५५ बजे ठोक्किएका थिए । दुर्घटनामा कार चालक […]

पोल पुग्यो, बिजुली पुगेन
नवलपुर, प्रमुख समाचार (Home), बिजुली

पोल पुग्यो, बिजुली पुगेन

८ वैशाख, त्रिवेणी । नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै विद्युत् वितरण हुन सकेको छैन । जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न नसकेको हो । बुलिङटार गाउँपालिका–४ को अर्खलामा विद्युत् वितरणका संरचना तार, पोललगायत निर्माण भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विद्युत् वितरण […]
नवलपुरका दुवै क्षेत्रमा मतगणना सुरु
नवलपुर, प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), मतगणना

नवलपुरका दुवै क्षेत्रमा मतगणना सुरु

२२ फागुन, नवलपुर । नवलपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । दुई वटै निर्वाचन क्षेत्रको एकैसाथ मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकारी कमल ज्ञावालीले जानकारी दिए । जिल्लाका दुई निर्वाचन क्षेत्रमा ६१.३६ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल २ लाख ६८ हजार ५२६ मतदातामध्ये १ लाख ६४ हजार ७७८ जनाले […]
Scroll to Top