दाेलखा, प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home)दोलखाको वेदिङबाट समानुपातिकमा आफ्नै पाँच मत लिएर फर्किए कर्मचारी २१ फाल्गुन २०८२ निर्वाचनका लागि खटिएका पाँच जना कर्मचारीले भने समानुपातिकतर्फ मतदान गरेका छन् । सोही मत बोकेर निर्वाचन कर्मचारीको टोली त्यहाँबाट फर्किएको छ ।
च्छाे राेल्पा, दाेलखा, दोलखा वेदिङ, प्रतिनिधिसभा निर्वाचन, विशेषदोलखा वेदिङ : कर्मचारी कुरेको कुर्यै, मतदाता आउँदै आएनन् २१ फाल्गुन २०८२ वेदिङका मतदाताले आफ्ना आवाज अहिलेसम्म कसैले पनि नसुनेको र यस पटक कुनै उम्मेदवार मत माग्नसमेत नआएको भन्दै भोट नहाल्ने बताएका हुन् ।