‘रास्वपाले दुईतिहाइ बहुमत पाएको छ । रास्वपाले म्यान्डेट पाएको छ । पूर्ण रूपमा सहयोग गर्छौं । मसँग संख्या छ भन्छ भने, संविधानविपरित जान्छ भने त्यहाँ कांग्रेस उभिन्छ ।’
‘कुनै पनि तहको साथीले म यो काम गर्दिनँ भन्नुभयो भने तपाईंहलाई धेरैधेरै धन्यवाद । नेक्स डे अर्को साथीलाई चिठ्ठी जान्छ । अर्को साथीले जिम्मा लिनुहुन्छ ।’
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही गएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन् । सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेका थिए । निर्वाचन परिणाम उनको प्रतिकूल आएको थियो । उनलाई रास्वपा उम्मेदवार उमरेश कुमार सिंहले हराएका थिए । सभापति थापाको सचिवालयले निर्वाचनपछि पहिलो पटक सर्लाही […]
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय कार्यसमितिबाट अस्वीकृत भएपछि उनले ‘ग्रान्ड रिफर्म’ योजना अघि सारेका हुन् ।
२७ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन् । विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद […]
१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन् । नेपाली समाजका विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै उनले फागु पूर्णिमा आपसी प्रेम, एकता र सद्भावको […]