१०० दिने कार्यसूची, उपेक्षा, पूर्वाधार–लगानी, बालेन सरकार, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, वैदेशिक रोजगारसरकारको १०० दिने कार्यसूचीको उपेक्षामा वैदेशिक रोजगार १६ चैत्र २०८२ ३० लाखभन्दा बढी वैदेशिक रोजगारीमा रहेका श्रमिकका हकहित तथा सुरक्षाका विषयलाई भने नयाँ सरकारको कार्यसूचीमा प्रष्ट ढंगबाट राखेको देखिँदैन ।