इन्धन समस्या, उद्योग/वाणिज्य, जोरबिजोर प्रणाली, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर, समाधान, सवारीसाधनजोरबिजोर प्रणालीले इन्धन समस्या समाधान गर्छ ? २५ चैत्र २०८२ सरकारले यातायातमा जोरबिजोर जस्तो कडा नियम लागु गर्नुपर्ने बाध्यात्मक अवस्था आउन नदिन नागरिक स्तरबाटै सहयोगको अपेक्षा गरेको छ ।