काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

अर्जुननरसिंह केसी

Auto Added by WPeMatico

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन उपलब्ध गराइयोस् : सांसद केसी
अर्जुननरसिंह केसी, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन उपलब्ध गराइयोस् : सांसद केसी

४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाए । उनले सो प्रतिवेदन सबै सांसदहरूलाई उपलब्ध गराउन पनि सरकारलाई […]
पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्छ : अर्जुननरसिंह केसी
अर्जुननरसिंह केसी, प्रमुख समाचार (Home)

पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्छ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्ने बताएका छन् ।
लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग
अर्जुननरसिंह केसी, राष्ट्रिय समाचार, लम्साल आयोग

लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा २०५८ सालमा सम्पत्ति छानबिन आयोग गठन भएको थियो । त्यही आयोगलाई बोलीचालीमा लम्साल आयोग भन्ने गरिएको छ ।
नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई सम्बोधन गर्न सकेन : कांग्रेस सांसद केसी
अर्जुननरसिंह केसी, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई सम्बोधन गर्न सकेन : कांग्रेस सांसद केसी

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई (पक्डिन) सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि कांग्रेस सांसद केसीले भने, नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई पक्डिन […]
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
अर्जुननरसिंह केसी, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । सर्वोच्च अदालतबाट विशेष अधिवेशनको वैधता टुंगो लागिसकेकाले दम्भ, अहंकार कसैले राख्न नहुने उनको भनाइ छ । ‘विशेष अधिवेशन विधिवत् रहेको विषय अदालतबाट टुङ्गो लागिसकेको वर्तमान अवस्थामा अब हामी सबैको प्राथमिकता कतैबाट पनि दम्भ, अहंकार वा शक्ति प्रदर्शन […]
संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : अर्जुननरसिंह केसी
अर्जुननरसिंह केसी, राष्ट्रिय समाचार

संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दल नेता चयन गर्न मापदण्ड बनाउनुपर्ने बताएका छन् ।
गगन र मलाई कमजोर बनाउन कांग्रेसभित्रैबाट षडयन्त्र भयो : अर्जुननरसिंह केसी
अर्जुननरसिंह केसी, मेन स्टोरी

गगन र मलाई कमजोर बनाउन कांग्रेसभित्रैबाट षडयन्त्र भयो : अर्जुननरसिंह केसी

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति गगन थापाको ससुरा भएकै कारण अवसर पाएको भनेर हुने गरेको टिप्पणीले आफू फरक नपर्ने बताएका छन् । पछिल्लो समय सभापति थापाको सुसुरा भएका कारण समानुपातिकतर्फ सांसद भएको टिप्पणीप्रति इंगित गर्दै उनले यस्तो बताएका हुन् । २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’विरुद्ध पर्चा […]
निष्पक्ष रुपमा सभामुखको कार्यसम्पादन गर्छु : अर्जुननरसिंह केसी
अर्जुननरसिंह केसी, मेन स्टोरी

निष्पक्ष रुपमा सभामुखको कार्यसम्पादन गर्छु : अर्जुननरसिंह केसी

११ चैत, काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् । आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिए । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष प्रतिपक्षलाई समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी […]
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
अर्जुननरसिंह केसी, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।
Scroll to Top