क्रिकेट रंगशाला, खेलकुद - Home, त्रिवि, राष्ट्रिय समाचार
सरकारले त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको व्यवस्थित रंगशाला बनाउन हालसम्म करिब २ अर्ब लगानी गरिसकेको छ । तर त्रिविको त्यो अल्टिमेटमले नेपाली क्रिकेट अन्योलतातर्फ धकेलिने डर पैदा भएको छ ।
अन्य
बालबच्चाको शारीरिक र मानसिक विकासमा कस्तो ख्याल राख्ने?
बच्चाले खेलौनाहरू मुखमा हाल्ने, अलिकति ठूलो हुँदै गएपछि कलमले कोर्ने, खेलौनाहरू मिलाएर राख्ने, आफै चम्चाले खान खोज्ने जस्ता क्रियाकलाप गर्छ कि गर्दैन भनेर हेर्न जरूरी छ।
बाख्रापालन, राष्ट्रिय समाचार
बाख्रापालनबाट स्वरोजगार कुलबहादुर
१५ वैशाख, म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् । पचास वर्षीय पुन वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । ‘घरमै भएका दुई माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका […]
प्रमुख समाचार (Home), लाटोकोसेरो, हुचिल
दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
१५ वैशाख, घोराही (दाङ) । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका-५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको हो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा […]
अमेरिकी डलर, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, युरोपियन युरो, विजनेश होम, विदेशी मुद्रा, विनिमय दर
अमेरिकी डलरको भाउ घट्दा युरो बढ्यो, अरुको कति ?
१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । सोमबार अमेरिकी डलर […]
अन्य
राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ- संयोजक शाह
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै यस्ता भनाइहरूमा कुनै आशंका नगर्न आग्रह गरेका छन्।
अन्य
यी स्थानमा आज भारी वर्षाको सम्भावना
पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
अन्य
संविधान संशोधनका लागि गठित कार्यदलले कानुनविद्सँग गर्यो छलफल
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल–२०८२ ले सोमबार संविधान र कानुनविद्हरूसँग छलफल गरेको छ।
अन्य
घट्यो अमेरिकी डलरको भाउ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

