आगलागी, ओखलढुङ्गा, प्रमुख समाचार (Home)
शनिबार दिउँसो साढे १ बजे स्थानीय पहलमान श्रेष्ठको घरमा आगलागी हुँदा २० लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), मत बदर
अघिल्ला निर्वाचनको तुलनामा यसपटक कम मत बदर
जिसीका अनुसार अघिल्ला निर्वाचनको तुलनामा यसपटक कम मत बदर भएको हो ।
नेकपा एमाले, राष्ट्रिय समाचार
एमाले समीक्षा- नेतृत्वमाथि आक्रमणको यथार्थ जनतामा लैजान नसक्दा जनमत विपरीत आयो
३० फागुन, काठमाडौं । नेकपा एमालेले पार्टी र नेतृत्वप्रति खडा भएको भाष्यभित्र लुकेको यथार्थ जनताबीच लैजान नसक्दा आफ्नो पार्टीको जनमत विपरीत आउन पुगेको समीक्षा गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो समीक्षा सुनाएका हुन् । ‘जेनजी आन्दोलनका घटनाक्रमहरू कसरी घटे, त्यहाँ के […]
नेकपा एमाले, राष्ट्रिय समाचार
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
३० फागुन, काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । यी हुन् एमालेले सिफारिस गरेका १६ नाम : जनजाति महिला : –भूमिका […]
अन्य
नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई अध्यक्ष ढकाल
जबसम्म आफ्नै डायस्पोरालाई नेपालमा लगानी गर्न विश्वस्त बनाउन सकिँदैन तबसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउन नसक्ने ढकालको दाबी छ ।
अन्य
रेमिट्यान्समाथिको निर्भरता हटाएर प्रवासी लगानीको वातावरण बनाउनुपर्छ- चेम्बर उपाध्यक्ष मल्होत्रा
उनले यो अघिल्लो वर्षको तुलनामा ३९.१ प्रतिशतको वृद्धि भएको बताए।
अन्य
भदौ २३ र २४ को घटना बुझाउन नसक्दा एमाले नेतृत्वबारे भ्रम फैलियो- उपमहासचिव भट्ट
‘हामीले गरेका कामलाई तलसम्म जनतासँग पुर्याउन सकेनौं। भदौ २३ र २४ को घटनालाई पनि ठीक ढङ्गले जनतासमक्ष संप्रेषण गर्न सकेनौं। त्यसको परिणाम नै अहिले हामीले भोगिरहेका छौं र यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
अन्य
रेमिट्यान्सको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छ- एनआरएनए पूर्वअध्यक्ष शर्मा
शर्माले वार्षिक करिब २० खर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको र त्यसको करिव ७० प्रतिशत हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको बताए।
अन्य
सरकारले दिएको नागरिकता नै नचल्ने भयो- एनआरएनए अध्यक्ष केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताएका छन्।
पशुपतिनाथको प्रचार, प्रमुख समाचार (Home), वृहत् पाशुपत पदयात्रा
राष्ट्रव्यापी वृहत् पाशुपत पदयात्रा हुने
वृहत् पाशुपत परिक्रमाका क्रममा देशभरका ६३ सिद्ध स्थल पैदल यात्रा गरिने आयोजक संस्थाले जनाएको छ ।

