काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आँखामा कालोपट्टि बाँधेर माइतीघरमा धर्ना (तस्बिरहरू)
अन्य

प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आँखामा कालोपट्टि बाँधेर माइतीघरमा धर्ना (तस्बिरहरू)

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा युवाहरू धर्नमा बसेका छन्।
राष्ट्रिय सभामा अर्यालको नाम सिफारिस र आदर्श श्रेष्ठको नियुक्ति फिर्ता लिन माग
आजपा, प्रभु साह, मेन स्टोरी, राष्ट्रिय सभा

राष्ट्रिय सभामा अर्यालको नाम सिफारिस र आदर्श श्रेष्ठको नियुक्ति फिर्ता लिन माग

राष्ट्रिय सभामा ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने निर्णय र आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय फिर्ता लिन उनले सरकारलाई भनेका हुन् ।
कांग्रेस बाराका सभापतिसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस
कारबाही, नेपाली कांग्रेस, प्रमुख समाचार (Home), बारा

कांग्रेस बाराका सभापतिसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस

नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको छ ।
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा पनि विरोध प्रदर्शन
इनिशा विक, राष्ट्रिय समाचार

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा पनि विरोध प्रदर्शन

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ ।
लमजुङमा ८७ वर्षीय वृद्ध मृत फेला   
मृता फेला, राष्ट्रिय समाचार

लमजुङमा ८७ वर्षीय वृद्ध मृत फेला   

लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् ।
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
प्रमुख समाचार (Home), सम्पर्कविहीन

सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

२ चैत, कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । श्रीमान् भूपेन्द्र कठायतले आइतबार बेलुका  छोराछोरीसहित श्रीमती सम्पर्कविहीन रहेको […]
जेनजी आन्दोलनमा भागेका नवलपरासी कारागारका १८० कैदी अझै फरार
कैदी फरार, राष्ट्रिय समाचार

जेनजी आन्दोलनमा भागेका नवलपरासी कारागारका १८० कैदी अझै फरार

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
प्रमुख समाचार (Home), सर्लाही

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

२ चैत, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको सोमबार बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी […]
धनुषामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
धनुषा, राष्ट्रिय समाचार

धनुषामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ चैत, काठमाडौं । धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सबैला नगरपालिका–९ स्थित सडकमा प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२–००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक सहिदनगर नगरपालिका–१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ […]
समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
क्रिकेट, खेलकुद, ज्ञानेन्द्र मल्ल, प्रमुख समाचार (Home)

समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो

२ चैत, काठमाडौं । पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिको जितभन्दा देशको जित नै सबैभन्दा ठूलो कुरा भएको बताएका छन् । राष्ट्रिय टोलीको कप्तान भइसकेका मल्लले समानुपातिकतर्फ रास्वपाको बन्द सूचीबाट सांसद बनेकाहरूलाई बधाई दिँदै लेखेका छन्, ‘म सदनमा रहुँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु । किनकि अन्त्यमा, व्यक्तिको हार-जितभन्दा पनि देशको […]
Scroll to Top