काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

सुकुमवासी

Auto Added by WPeMatico

सुकुमवासीलाई बलजफ्ती निष्कासन गरिएको भन्दै संयुक्त राष्ट्रसंघको आपत्ति
प्रमुख समाचार (Home), संयुक्त राष्ट्रसंघ, सुकुमवासी

सुकुमवासीलाई बलजफ्ती निष्कासन गरिएको भन्दै संयुक्त राष्ट्रसंघको आपत्ति

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले काठमाडौंका नदी किनारका सुकुमवासी बस्तीमा भइरहेको बलजफ्ती निष्कासन र विस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विज्ञहरूले एक वयान जारी गर्दै गत वैशाख १२ देखि सुरु भएको यो अभियानले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गरेको बताएका छन्। थापाथली, मनोहरा र सिनामंगल लगायतका क्षेत्रमा मात्र २४ घण्टाको सूचना […]
काठमाडौंबाट ११० सुकुमवासीलाई ल्याइयो बनेपा : काम, दाम र पढाइको चिन्ता
बनेपा, राष्ट्रिय समाचार, सुकुमवासी

काठमाडौंबाट ११० सुकुमवासीलाई ल्याइयो बनेपा : काम, दाम र पढाइको चिन्ता

उनीहरू सबैको साझा प्रश्न छ, ‘सरकारले खान र बस्न त देला तर दिनभरि के काम गर्ने ? परिवारको गुजारा कसरी चलाउने  ? रोजगारीको लागि के छ विकल्प ?’
सुकुमवासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीको विरोध
राष्ट्रिय समाचार, सुकुमवासी

सुकुमवासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीको विरोध

२६ वैशाख, काठमाडौं । सुकुमवासी एवं अव्यवस्थित बसोबासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । ‘यो देश गरीबको पनि हो’ भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । सुकुमवासी एवं अव्यवस्थीत बसोबास प्रति राज्यले निर्मम ढंगले दमन गरेको श्रम संस्कृति पार्टीको भनाइ छ । प्रदर्शनमा सहभागीहरूले […]
टेन्टमा उकुसमुकुस सुकुमवासी : तत्काललाई ठिक, भविष्य अनिश्चित
राष्ट्रिय समाचार, सिफारिस, सुकुमवासी

टेन्टमा उकुसमुकुस सुकुमवासी : तत्काललाई ठिक, भविष्य अनिश्चित

अपार्टमेन्टमा लैजाने सरकारको कुरा सुकुमवासीलाई मन्जुर छैन । उनीहरूको प्रश्न छ, ‘त्यहाँ गएर के खाने ? के काम गर्ने ? ओत लागेर बस्नु मात्र जीवन हो ? हामीले देशमा एक टुक्रा जमिन पनि नपाउनु ?’
सुकुमवासी मान्छे नभए तिमी पनि सरकार होइनौं : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ, राष्ट्रिय समाचार, सुकुमवासी

सुकुमवासी मान्छे नभए तिमी पनि सरकार होइनौं : नारायणकाजी श्रेष्ठ

प्रदर्शनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । सम्बोधन क्रममा नेता श्रेष्ठले सरकारले सुकुमवासीलाई मान्छेलाई जस्तो पनि व्यवहार नगरेको टिप्पणी गरे ।
चम्चा र थाल ठटाउँदै माइतीघरमा सरकारविरुद्ध सुकुमवासीको प्रदर्शन (तस्वीरहरू)
राष्ट्रिय समाचार, सुकुमवासी

चम्चा र थाल ठटाउँदै माइतीघरमा सरकारविरुद्ध सुकुमवासीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
भूमिहीन नागरिकहरू देशव्यापी सडक प्रदर्शनमा
राष्ट्रिय समाचार, सुकुमवासी

भूमिहीन नागरिकहरू देशव्यापी सडक प्रदर्शनमा

सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपुर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ।
९ दिनमा काठमाडौंका १६ बस्तीका १५ हजार बढी विस्थापित
काठमाडौं, राष्ट्रिय समाचार, सुकुमवासी

९ दिनमा काठमाडौंका १६ बस्तीका १५ हजार बढी विस्थापित

काठमाडौंका नदि किनारमा रहेका सुकुमवासी र अव्यवस्थित बस्ती हटाउँदा १५ हजार ३१६ जना विस्थापित भएका छन् ।
सुकुमवासी बस्तीबाट विस्थापित ४१ विद्यार्थीलाई जनविकासमा पढ्ने व्यवस्था
प्रमुख समाचार (Home), सुकुमवासी

सुकुमवासी बस्तीबाट विस्थापित ४१ विद्यार्थीलाई जनविकासमा पढ्ने व्यवस्था

विस्थापित सुकुमवासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरका विद्यार्थीलाई त्यहीँको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनको वातावरण मिलाइएको छ ।
Scroll to Top