प्रतिनिधिसभा, मेन स्टोरी, सार्वजनिक लेखा समितिलेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्का निर्विरोध निर्वाचित ४ बैशाख २०८३ खड्काले मुलुकको विकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन वित्तीय सुशासन कायम राख्नुको विकल्प नभएको पनि धारणा राखे ।
प्रतिनिधिसभा, भरतबहादुर खड्का, राष्ट्रिय समाचार, सार्वजनिक लेखा समितिलेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन दर्ता ३ बैशाख २०८३ आजै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।
प्रमुख समाचार (Home), सार्वजनिक लेखा समितिसंसद्को सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी २९ चैत्र २०८२ प्रतिनिधिसभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेको थियो । जसअनुसार यो समिति २६ सदस्यीय छ । सार्वजनिक लेखा समितिमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सदस्य छन् ।