काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

संसदीय समिति

Auto Added by WPeMatico

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संसदीय समिति

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिइने बताए । ‘लेखा समितिमा हाम्रो उम्मेदवारी रहन्छ’ आङदाम्बेले अनलाइनखबरसँग भने, ‘बाँकी समितिको हकमा विपक्षी दलहरूसँग सल्लाह हुँदैछ ।’ संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू छलफलमा पनि जुट्दैछन् […]
आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
राष्ट्रिय समाचार, संसदीय समिति

आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

३ वैशाख, काठमाडौं । आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ । मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । भोलि दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति […]
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रमुख समाचार (Home), संसदीय समिति

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार

प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४) हुँदै छ । ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ ।
संसदीय समितिहरूको सभापतिमा भोलि मनोनयन दर्ता
प्रमुख समाचार (Home), संसदीय समिति

संसदीय समितिहरूको सभापतिमा भोलि मनोनयन दर्ता

२ वैशाख, काठमाडौं । संसदीय समितिहरूको सभापतिमा भोलि बिहीबार मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ । मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । भोलि दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय […]
संसदीय समितिमा हिन्दीमा सम्बोधन गर्दै ठाकुरले भने- कुशासन हटाउन सजिलो छैन
महन्थ ठाकुर, राष्ट्रिय समाचार, संसदीय समिति

संसदीय समितिमा हिन्दीमा सम्बोधन गर्दै ठाकुरले भने- कुशासन हटाउन सजिलो छैन

यसपटक उनी राष्ट्रिय सभा सदस्य बनेका छन् । गत ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उनी मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर छलफल चलाउन माग
डा. स्वर्णिम वाग्ले, राष्ट्रिय समाचार, संसदीय समिति

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर छलफल चलाउन माग

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सोमबार समितिको बार्षिक कार्ययोजनाको बारेमा छलफल थियो ।
संसदीय समितिका चार सभापतिले लिए शपथ
प्रमुख समाचार (Home), शपथ, संसदीय समिति

संसदीय समितिका चार सभापतिले लिए शपथ

२५ चैत, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समितिका सभापतिले शपथ लिएका छन् । सिंहदरवारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । समिति सभापतिको निर्वाचन मंगलबार भएको थियो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्ण प्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्ण बहादुर रोकाया, सार्वजनिक […]
Scroll to Top