काभ्रेपलाञ्चोक
+977-9863403002
१९ बैशाख २०८३ शनिबार

संविधानविद्

Auto Added by WPeMatico

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने, ४ बजे शीतल निवासमा बैठक
अध्यादेश, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, शीतल निवास, संविधानविद्

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने, ४ बजे शीतल निवासमा बैठक

१७ वैशाख, काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका छन् । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका […]
संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल
राष्ट्रिय समाचार, संविधान संशोधन, संविधानविद्

संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

१४ वैशाख, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आज संविधान र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल बनेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३:०० बजेदेखि संविधान र कानुनविद्सँग छलफल सुरु भएको हो । छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना […]
सरकारले हतारमा निर्णय नगरोस् : संविधानविद् अधिकारी
मेन स्टोरी, विपिन अधिकारी, संविधानविद्

सरकारले हतारमा निर्णय नगरोस् : संविधानविद् अधिकारी

२३ चैत, काठमाडौं । संविधानविद् विपिन अधिकारीले वर्तमान सरकार दुई तिहाइ नजिकको बहुमत र जनउत्तेजनाको लहरमा सवार भए पनि यसको कार्यशैलीमा ‘स्वेच्छाचारिता’ हाबी हुने खतरा देखिएको बताएका छन् । उनले परिणाममुखी कामका नाममा कानुनी प्रक्रिया मिच्ने, शक्ति पृथकीकरणको सिद्धान्त कमजोर बनाउने र ‘पब्लिक प्रेसर’का आधारमा अनुसन्धान अघि बढाउने प्रवृत्तिले लोकतन्त्रको आधार कमजोर पार्न सक्ने चेतावनी […]
Scroll to Top