किचलो, किसान, केरा, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, व्यवसायी, सरकारकेरामा किचलो : लडाइँमा किसान र व्यवसायी, सरकार के भन्छ ? ३० चैत्र २०८२ व्यवसायी भन्छन्, ‘यदि बाह्रै महिना पुग्छ भने हामी बाह्रै महिना भारतीय केरा रोक्न तयार छौं, तर उत्पादन नभएका बेला आयात रोकेर बजारमा हाहाकार मच्चाउनु हुँदैन ।’