काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

विशेष – Packaages

Auto Added by WPeMatico

धनकुटामा नेकपासहितका १३ उम्मेदवारको जमानत जफत
जमानत जफत, धनकुटा, प्रतिनिधिसभा निर्वाचन, विशेष - Packaages

धनकुटामा नेकपासहितका १३ उम्मेदवारको जमानत जफत

विजयी नेकपा एमालेका राजेन्द्रकुमार राई, दोस्रो भएका नेपाली कांग्रेसका दिनेश भण्डारी, तेस्रो भएका श्रम संस्कृति पार्टीका सानबहादुर राई र चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले मात्रै जमानत जोगाएका छन् ।
चार महिनाअघि खुलेको श्रम संस्कृतिले जित्यो ३ सिट
राष्ट्रिय समाचार, विशेष - Packaages, श्रम संस्कृति पार्टी, हर्क साम्पाङ राई

चार महिनाअघि खुलेको श्रम संस्कृतिले जित्यो ३ सिट

श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् ।
ललितपुर-२ मा रास्वपाका जगदिश खरेल विजयी
जगदिश खरेल, प्रमुख समाचार (Home), विशेष - Packaages

ललितपुर-२ मा रास्वपाका जगदिश खरेल विजयी

२४ फागुन, काठमाडौं । ललितपुर-२ मा रास्वपाका जगदिश खरेल निर्वाचित भएका छन् । अन्तरिम सरकारका सञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् । खरेलका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर राज थापाले १७६०, नेकपाका राजेन्द्र अमात्यले १२१७ र श्रम संस्कृतिका सरोज राईले ६०८ […]
चिकित्सा क्षेत्रबाट राजनीतिमा होमिएका शम्भु यादव सिराहा-३ मा विजयी
विशेष - Packaages, शम्भु यादव

चिकित्सा क्षेत्रबाट राजनीतिमा होमिएका शम्भु यादव सिराहा-३ मा विजयी

२४ फागुन, सिराहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. शम्भु यादव ३२ हजार २४९ मत प्राप्त गर्दै विजयी भएका छन्। आइतबार बिहान करिब १० बजे सम्पन्न अन्तिम परिणामअनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सोही क्षेत्रका […]
धनुषा-४ मा रास्वपा उम्मेदवार राजकिशोर महतो निर्वाचित
धनुषा ४, विशेष - Packaages

धनुषा-४ मा रास्वपा उम्मेदवार राजकिशोर महतो निर्वाचित

२४ फागुन, काठमाडौं । धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतो निर्वाचित भएका छन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतोले ४८ हजार २७० मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त […]
Scroll to Top