काभ्रेपलाञ्चोक
+977-9863403002
३१ बैशाख २०८३ बिहीबार

लागुऔषध

Auto Added by WPeMatico

सिरहाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ
राष्ट्रिय समाचार, लागुऔषध, सिरहा

सिरहाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ गरेको छ ।
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ
कञ्चनपुर, कैलाली, खैरो हेरोइन, प्रमुख समाचार (Home), लागुऔषध

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ

७ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई ३७० मिलिग्राम लागूऔषधसहित […]
लागुऔषध मुद्दाका ८१ वर्षीय फरार अभियुक्त २३ वर्षपछि पक्राउ
प्रमुख समाचार (Home), लागुऔषध

लागुऔषध मुद्दाका ८१ वर्षीय फरार अभियुक्त २३ वर्षपछि पक्राउ

२३ चैत रोल्पा । लागुऔषध मुद्दामा फरार रहेका रोल्पाका एक व्यक्ति प्रतिवादी व्यक्ति २३ वर्षपछी पक्राउ परेका छन् । थवाङ गाउँपालिका-४ थापल खर्कका ८१ वर्षीय कुलबहादुर घर्तिमगरलाई २३ वर्षपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । कुलबहादुरलाई लागुऔषध मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०५९ फागुन १८ गते ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय […]
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
प्रमुख समाचार (Home), लागुऔषध

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

६ चैत, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमनकक्षबाट पक्राउ गरिएको हो । यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, […]
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
राष्ट्रिय समाचार, लागुऔषध

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

३ चैत, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति पक्राउ गरिएको हो । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं […]
Scroll to Top