२२ फागुन, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा रास्वपाले मतान्तर घटाउँदै लगेको छ । आज बेलुकी ८ बजेसम्मको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबरा र रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनबीच साढे ६ सय मतको मात्रै अन्तर छ । कांग्रेसका जबराले ६ हजार ६८५ मत पाउँदा रास्वपाका महर्जनले ६ हजार ३३ मत पाएका छन् । […]
२२ फागुन, काठमाडौं । नेपाली कांग्रेशका उम्मेदवार उदयशमशेर जबराले ललितपुर १ मा अग्रता कायम गरेका छन् । मतगणनाको प्रारम्भिक नजिताअनुसार उनले ५२२ मत ल्याएका छन् । उदयलाई नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ अन्य ठाउँहरूको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी केही कमजोर देखिएको छ । रास्वपाका बुद्धरत्न महर्जनले जम्मा १२२ मत […]