काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

रोल्पा

Auto Added by WPeMatico

रोल्पामा भिरबाट लडेर युवकको मृत्यु
प्रमुख समाचार (Home), रोल्पा

रोल्पामा भिरबाट लडेर युवकको मृत्यु

२९ चैत, रोल्पा । रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा-२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो । जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा लड्न गएर घटनास्थलमै […]
रोल्पाली कोदो काठमाडौंमा
काठमाडौं, प्रमुख समाचार (Home), रोल्पा

रोल्पाली कोदो काठमाडौंमा

२५ चैत, रोल्पा । रोल्पाको लुंग्री गाउँपालिकामा उत्पादन भएको कोदो पहिलोपटक काठमाडौं पुगेको छ । लुंग्री गाउँपालिकामा सञ्चालित सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँपालिकाका ७ वटै वडामा उत्पादन भएको कोदोलाई  संकलन गरी मंगलबार जिल्ला बाहिर पठाएको हो । सहकारीमा करिब ८० क्विन्टल कोदो संकलन गरिएकोमा १० क्विन्टल अर्थात १ हजार केजी स्थानीय बजारमै खपत भएको […]
रोल्पामा १५ दिन ६ घण्टा विद्युत् सेवा बन्द रहने
प्रमुख समाचार (Home), रोल्पा, विद्युत् सेवा

रोल्पामा १५ दिन ६ घण्टा विद्युत् सेवा बन्द रहने

जिल्लाका माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका लगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने बताइएको छ ।
हात नचले पनि हिम्मत नहारेका सन्देश, खुट्टाले कोर्दैछन् भविष्य
राष्ट्रिय समाचार, रोल्पा, लुम्बिनी, सन्देश बुढामगर

हात नचले पनि हिम्मत नहारेका सन्देश, खुट्टाले कोर्दैछन् भविष्य

जन्मजात दुवै हात नचल्ने समस्या भए पनि रोल्पाका १२ वर्षीय बालक सन्देश बुढामगरसँग फरक क्षमता छ । उनी अहिले खुट्टाले लेखेरै कक्षा ५ को वार्षिक परीक्षा दिइरहेका छन् ।
रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन हुँदै
प्रमुख समाचार (Home), भूतपूर्व सैनिक सम्मेलन, रोल्पा

रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन हुँदै

१० चैत, रोल्पा । रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने भएको छ । नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त भूतपूर्व सैनिक तथा एकल महिलाहरुलाई लक्षित गरी भूतपूर्व सैनिक सम्मेलन-२०८२ गर्न लागिएको हो । नेपाली सेनाको जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा रोल्पाको सूर्य दलगण लिबाङ ब्यारेकमा यही चैत २२ गते सम्मेलन गर्न लागिएको […]
समानुपातिक सांसद बनेका रोल्पाका ३ छोरी-बुहारी
प्रमुख समाचार (Home), रोल्पा, समानुपातिक सांसद

समानुपातिक सांसद बनेका रोल्पाका ३ छोरी-बुहारी

८ चैत, रोल्पा । समानुपातिकतर्फका ११० सांसद रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको भागमा परे । यी ६ दलले मात्रै थ्रेसहोल्ड पुर्‍याएकोले ११० सिट उनीहरुको भाग परेको हो । तर, यी दलहरुले भूगोलको प्रतिनिधित्व गराउन सकेनन् । समानुपातिकतर्फ यसपटक ३७ जिल्लाले सांसद पाएनन् । समानुपातिक सांसद नपाउने जिल्लामध्ये रोल्पा पनि एक हो […]
रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक
बन्दुक, राष्ट्रिय समाचार, रोल्पा

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

५ चैत, रोल्पा । परिवर्तन गाउँपालिका-५ कोरलका कक्षा ९ मा अध्ययनरत विद्यार्थी उमित बुढामगरले बन्दुक बनाएका छन् । बुढामगर परिवर्तन गाउँपालिका-१ कुरेलीको बाल कल्याण मावि उपबाङ्मा अध्यन गर्छन् । १५ वर्षका उनले दुई हप्ता लगाएर एम-१४ नाम दिएर बन्दुक निर्माण गरेका हुन् । स्रोत साधन जुटाउन मुस्किल थियो तर प्रयोगविहीन सामग्रीको प्रयोग गरेर बन्दुक निर्माण […]
Scroll to Top