काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

राजविराज नगरपालिका

Auto Added by WPeMatico

राजविराजको मेनरोड सौन्दर्यकरण हुने
प्रमुख समाचार (Home), राजविराज नगरपालिका, सहर सौन्दर्यकरण

राजविराजको मेनरोड सौन्दर्यकरण हुने

३० वैशाख, सप्तरी । सप्तरीको राजविराज मेनरोड सौन्दर्यकरण हुने भएको छ । राजविराज नगरपालिकाले रुपनी–राजविराज–कुनौली सडक अन्तर्गत पर्ने हनुमान मन्दिरदेखि सगरमाथा हस्पिटल गेटसम्मको सडक खण्ड सौन्दर्यकरण गर्ने भएको हो । नगरपालिकाले सडकको बीच भागमा एक मिटर चौडाइ भित्रमा मेडियन लगायत आवश्यक सौन्दर्यकरण कार्य गर्नका लागि सडक डिभिजन कार्यालय लहानसँग अनुमति माग गरेको थियो । त्यसलाई […]
सप्तरी कोलेनिकाको जग्गा अतिक्रमण, संरचना हटाइदिन ताकेता गर्दा पनि नगरपालिकाले दिएन चासो  
कोष तथा लेखा नियन्त्रक कार्यालय, जग्गा अतिक्रमण, प्रमुख समाचार (Home), मधेश, राजविराज नगरपालिका, विशेष, सप्तरी

सप्तरी कोलेनिकाको जग्गा अतिक्रमण, संरचना हटाइदिन ताकेता गर्दा पनि नगरपालिकाले दिएन चासो  

नगरपालिकालाई अतिक्रमण हटाइदिन आग्रह गर्दै पत्राचार गरेको ३ महिनाभन्दा बढी भइसक्दा पनि चासो नदेखाएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले पुन: ताकेता गरेको छ ।
कोलेनिकाद्वारा जग्गा मिचेर बनाएको संरचना  हटाउन राजबिराज नगरपालिकालाई पत्राचार
प्रमुख समाचार (Home), राजविराज नगरपालिका

कोलेनिकाद्वारा जग्गा मिचेर बनाएको संरचना  हटाउन राजबिराज नगरपालिकालाई पत्राचार

२५ चैत्र, सप्तरी । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीले आफ्नो  स्वामित्वको जग्गा संरक्षणका लागि सक्रियता देखाएको छ। राजबिराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिले बनाइएको संरचना तत्काल हटाई दिन  राजबिराज  नगरपालिकालाई औपचारिक पत्राचार गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नं. ६ […]
Scroll to Top