निर्वाचन, प्रतिनिधिसभा चुनाव २०८२, फिचर (Home Main), रचना खतिवडा, रसिक खतिवडा, राष्ट्रिय समाचार, रास्वपा, सिफारिसअरू मुस्कुराइरहे, उनको आँसु झरिरह्यो ६ चैत्र २०८२ छोरा गुमाएकी रचना भावुक देखिन्थिन् । उनका आँखाबाट बारम्बार आँसु झरिरह्यो । उनको मुख्य एजेन्डा सदनमा पुगेर जेनजी शहीद र घाइतेको आवाज उठाउने हो ।
जेनजी शहीद, रचना खतिवडा, राष्ट्रिय समाचार, सुधन गुरूङसुधन गुरुङ देखेर भक्कानिइन् जेनजी शहीद रसिककी आमा (तस्वीरहरू) ३ चैत्र २०८२ रसिककी आमा रचनालाई रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएको छ ।