निर्वाचन, प्रतिनिधिसभा चुनाव २०८२, फिचर (Home Main), रचना खतिवडा, रसिक खतिवडा, राष्ट्रिय समाचार, रास्वपा, सिफारिसअरू मुस्कुराइरहे, उनको आँसु झरिरह्यो ६ चैत्र २०८२ छोरा गुमाएकी रचना भावुक देखिन्थिन् । उनका आँखाबाट बारम्बार आँसु झरिरह्यो । उनको मुख्य एजेन्डा सदनमा पुगेर जेनजी शहीद र घाइतेको आवाज उठाउने हो ।