आईजीपी, महानिरीक्षक, राष्ट्रिय समाचार, सशस्त्र प्रहरीएक महिनापछि बन्ने सशस्त्रको नयाँ आईजीपी को ? २० चैत्र २०८२ अबको आईजीपी को बन्छ ? भन्ने चासो सबैतिर छ । सशस्त्रमा प्रायजसो वरियताको पहिलो नम्बरमा रहेका अधिकृतहरू नै आईजीपी बन्दै आएका छन् ।